Thursday, June 4, 2015

नेपाल राजपत्रलाई ६ भागमा निम्नानुसार विभाजन गरिएको छ



नेपाल राजपत्रलाई ६ भागमा निम्नानुसार विभाजन गरिएको छ, (संऐनि संऐने)
१.      संविधान वा संविधान सरहका घोषणापत्र
२.      ऐन वा अध्यादेश
३.      नियम, नेपाल सरकारले जारी गरेको आदेश वा अधिकारपत्र
४.      संविधान अन्तरगतका नियुत्ति वा अन्य सूचना
५.      ऐन नियम वा आदेशअन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा प्रकाशन गर्नुपर्ने सूचना
६.      नेपाल पक्ष भएका सन्धि

No comments: