Saturday, November 4, 2017

सार्क राष्ट्रहरुसँग नेपालको दौत्य सम्बन्ध

सार्क राष्ट्रहरुसँग नेपालको दौत्य सम्बन्ध
(भाश्रीपाअ बमाभू/४७,५७,६०,६१,७२,८०,८३)
१) भारत
२) श्रीलंका
३) पाकिस्तान
४) अफगानिस्तान
५) बंगलादेश
६) माल्दिभ्स
७) भूटान

नेपालसँग दौत्य सम्बन्ध कायम भएका प्रथम १० राष्ट्रहरू:

नेपालसँग दौत्य सम्बन्ध कायम भएका प्रथम १० राष्ट्रहरू:
१) बेलायत - १८१६
२) अमेरिका - १९४७
३) भारत - १९४७
४) फ्रान्स - १९४९
५) चीन - १९५५ (२००७ साल पछि)
६) रुस - १९५६
७) जापान - १९५६
८) श्रीलंका - १९५७
९) इजिप्ट - १९५७
१०) जर्मनी - १९५८

विदेश स्थित नेपाली अन्तर्राष्ट्रिय नियोगहरु

विदेश स्थित नेपाली अन्तर्राष्ट्रिय नियोगहरु (२ वटा)
१) न्यूयोर्क
२) जेनेभा

नेपालका महावाणिज्य दूतावास हरु

नेपालका महावाणिज्य दूतावास हरु: (३ स्थानमा)
१) हङकङ
२) ल्हासा
३) कोलकाता

नेपाल शान्ति क्षेत्र (ZoP)

नेपाल शान्ति क्षेत्र (ZoP)
- श्री ५ वीरेन्द्रले वि.सं. २०३१/११/१३ मा नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनी प्रस्ताव राखेका ।
- सर्वप्रथम चीनले समर्थन गरेको ।
- समर्थन गर्ने पहिलो ५ राष्ट्रहरू: (चीपाउदबं) चीन, पाकिस्तान, उ. कोरिया, द. कोरिया र बंगलादेश ।
- हालसम्म ११६ राष्ट्रले समर्थन गरेका ।

नेपालसँगै दौत्य सम्बन्ध कायम भएका प्रथम राष्ट्रहरू (महादेश स्तरीय)

नेपालसँगै दौत्य सम्बन्ध कायम भएका प्रथम राष्ट्रहरू (महादेश स्तरीय)
१) युरोप - बेलायत, १८१६
२) उत्तर अमेरिका - १९४७
३) एसिया - भारत, १९४७
४) अफ्रिका - इजिप्ट, १९५७
५) अष्ट्रेलिया - अष्ट्रेलिया, १९६०
६) दक्षिण अमेरिका - अर्जेन्टिना, १९६२