निजामती सेवा पुरस्कारबारे जानकारी
-
सरकारले
निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष भाद्र २२ निजामती सेवा पुरस्कार ३०
जनालाई, उत्कृष्ट निजामती पुरस्कार १० जनालाई र सर्वोकृष्ट निजामती सेवा पुरस्कार
१ जनालाई प्रदान गरिन्छ ।
-
सर्वोकृष्ट
निजामती पुरस्कार,
२०६८: सूर्य प्रसाद गौतम
२०६९: भगवती प्रसाद काफ्ले
२०७०: भाइकाजी तिवारी
-
निजामती
सेवा दिवस, २०७१ को नारा: "निजामती सेवाको मान्यता, अनुशासन, इमान्दारिता र
नैतिकता" रहेको थियो ।
No comments:
Post a Comment