Thursday, June 4, 2015

साइवर युद्ध



 साइवर युद्ध
कम्प्यूटर र इन्टरनेट प्रणालीको सहायतामा चल्ने उपकरण, संचार सन्देशमार्फत हवाई, उर्जा र वित्तीय क्षेत्रमाथि हुन सक्ने सम्भावित आक्रमण र प्रत्याक्रमणलाई साइबर युध्द भनिन्छ । साइवर युध्दका खतराका सम्बन्धमा पश्चिमा विकसित राष्ट्रहरुमा, खासगरी अमेरिकामा बढी चर्चा चल्न थालेको छ । साइवर आक्रमणबाट कुनै देशको बैङ्किङ् प्रणाली तथा अन्य संवेदनशील सूचना प्रणाली ध्वस्त हुने र त्यसको असर भौतिक क्षतिको रुपमा पनि विश्लेषण गरिएको छ ।

No comments: