Thursday, June 4, 2015

नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गर्ने प्रथम ५ राष्ट्रहरु

नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गर्ने प्रथम ५ राष्ट्रहरु
१.      उत्तर कोरिया – १ अगष्ट १९७५
२.      दक्षिण कोरिया – ७ अगष्ट १९७५
३.      चीन – १६ जुन १९७६
४.      पाकिस्तान – ३० मे १९७६
५.      बंगलादेश – १९ डिसेम्बर १९७७

No comments: