सामान्य ग्यान



1.     डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
2.    खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
3.     भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।
4.    अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
5.    घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
6.     कुखुराको अहिलेसम्मको सबैभन्दा लामो उडानको रेकर्ड १३ मीटर हो ।
7.    हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो ।
8.    बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ ।
9.    ग्याला भञ्ज्याङ कहा पर्छ ?--b. गोरखा
10.  What is the scientific name of Potato ?--Solanum tuberosum.
11.  विश्वमा आधुनिक बैंकिंग पर्थाको सुरुवात कुन देश बाट भएको हो ???—बेलायत
12.  आसियानको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक कुन हो ?—थाइल्याण्ड
13.  रुरु क्षेत्र कहाँ पर्दछ ?—गुल्मी
14. नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ?--शंखधर शाख्वा
15.  एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?—
16.  विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?—स्वीडेन
17.  बादर नचाउने ब्यक्तीलाई के भनीन्छ ?—मादरी
18.  कालो अक्षर नामक क्रितिका लेखक को हुन् ? --(2)कमलमणि दक्षित
19.  फिलिपिन्सको मुद्रालाई के भनिन्छ?-- (3)पेसो
20. मूक्तिनाथ कुन देवताको धाम हो?-- (2)विष्णु
21.  दरबार बाहिर कि माहरानी पुस्तक का लेखक को हुन ??? --.नगेन्द्र न्यौपाने
22.  IUCN को प्रधान कार्यालय कहाँ रहेको छ ?--(D) जेनेभा, स्वीटजरल्याण्ड
23.  मानव मुटुको सरदर तौल कति हुन्छ? --() 300ग्राम
24. दोश्रो जनआन्दोलनमा आधारित नेपाल थर्काइदिने १९ दिनकसको कृति हो ?-- अरविन्द रिमाल
25.  कसको पालामा सय पैसा बराबर १ रुपैयाँ हुने व्यवस्था निर्धारण गरिएको थियो ?
-- पृथ्वीविर विक्रम शाह

No comments: