Thursday, June 4, 2015

विकास सहायता नीति, २०७१ ले लिएका ४ उध्देश्यहरु



विकास सहायता नीति, २०७१ ले लिएका ४ उध्देश्यहरु
1.   वाह्य स्रोतको परिचालन गरी आवधिक विकास योजनामा उल्लेखित विकासका लक्ष्यहरु हासिल गर्न सघाउ पुरयाउनु,
2.   विकास सहायतालाई प्रभावकारी उपयोग गरी सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरण गर्न सघाउ पुरयाउनु,
3.   सहायताको सहि मुल्य प्राप्त गरी विकास प्रभावकारिता हासिल गर्नु,
4.   विकास सहायताप्रतिको निर्भरता क्रमश: घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउ पुरयाउनु,

No comments: