ग्रिन कलर जब
वातारणीय क्षेत्रसंग
सम्बन्धित जव लाई नै ग्रिन कलर जव भनिन्छ । यस्तो कार्यको लक्ष्य वातावरणीय दिगोपना,
पारिस्थिक पद्दतीको रक्षा, संरक्षण आदि पक्षसँग सम्बन्धित हुन्छ । यस सम्बन्धी
विशेषग्य सेवा, संरक्षण अभियानका सदस्यहरु, वातावरणीय परामर्शदाता र यस्ता
संस्थामा कार्यरत कर्मचारीहरु ग्रिन कलर जवसँग सम्बन्धित हुन्छन् ।
No comments:
Post a Comment