Thursday, June 4, 2015

सार्क विषयगत समितिहरु



सार्क विषयगत समितिहरु
सार्क विषयगत समितिहरु ११ वटा रहँदै आएकोमा सार्क कार्यक्रम समितिको ४९ औँ बैठकले अव जम्मा ५ वटा मात्र रहने निर्णय गरेको छ । अव रहने केन्द्रहरु यस प्रकार छन्:
१.      सार्क जलवायु परिवर्तन, वातावरण तथा विपद् व्यवस्थापन केन्द्र (नयाँदिल्ली)
२.      सार्क HIV AIDS तथा क्षयरोग केन्द्र (नेपाल)
३.      सार्क कृषि सूचना केन्द्र (वंगलादेश)
४.      सार्क उर्जा केन्द्र (पाकिस्तान)
५.      सार्क सांस्कृतिक केन्द्र (श्रीलंका)

No comments: