इबोला भाइरस
-
सर्वप्रथम
सन् १९७६ मा अफ्रिकी मुलुक सुडान र कंगोमा (इबोला नदी छेउको गाँउमा) देखा परेको,
-
सन्
२०१४ मार्चमा पुन: अफ्रिकी मुलुक गिनीबाट महामारीको रुपमा देखा परेको,
-
भाइरस
संङ्क्रमित मध्ये ९० % को मृत्यु हुने,
-
चिम्पान्जी,
चमेरो र वन मृगजस्ता जनावरको सम्पर्कबाट मानिसमा सर्ने,
-
लक्षणहरु:
उल्टी हुने, ज्वरो आउने, टाउको दुख्ने, रगत बग्ने, आँखा रातो हुने, थुक निल्न
गाह्रो हुने आदि ।
No comments:
Post a Comment