युरो
·
सवारी साधनले
गर्ने वायु प्रदुषण नियन्त्रण गर्न युरोपियन युनियनले निर्धारण गरेको मापदण्ड
·
सन् १९९२ मा
युरो-१, सन्१९९६ मा युरो-२ सन् २००० मा युरो-३ सन्२००७ मा युरो-४, सन्२००९ मा युरो
५ लागू गरेको
·
नेपालले EU ले सन् १९९२ मा निर्धारण गरेको मापदण्ड सन् १९९९ मा र भारतले नेपालभन्दा एक
वर्षपछि सन् २००० मा लागू गरेको
·
युरोपेली मुलुकहरुले सन् २०१४ देखि युरो-६ लागू
गर्ने
·
नेपालले ०६९ श्रावण २९ गते देखि केहि ठूला सवारी
साधनमा बाहेक युरो-३ मापदण्ड लागू गर्न सुरु गरेको छ ।
No comments:
Post a Comment