Friday, June 5, 2015

साइटिस (CITES)



साइटिस (CITES)
-    वन्यजन्तु अवैध व्यापार सम्वन्धी अन्तर्राष्टिय महासन्धि Convention on International Trade on Endangered Species of Wild Fauna and Flora (CITES)
-    दुर्लभ तथा संकटग्रस्त जीवजन्तु तथा वनस्पतिको अवैध कारोवार तथा ओसारपसार नियन्त्रण गर्ने उध्देश्यले IUCN को तत्ववाधानमा ३ मार्च सन् १९७३ मा एक वहुपक्षीय सन्धीको रुपमा हस्ताक्षर भएर स्थापित CITES सन् १९७५ जुलाई १ देखि लागू भएको
-    यसको मुख्यालय वाशिङ्टन डि.सी. (USA) मा
-    CITES ले संरक्षणको सूची तयार गर्ने, यसले तयार गरेको सानो तथ्यांक पुस्तिकालाई Red List/Red Data Book भनिन्छ । यस पुस्तिकाले विश्वभरि पाइने सम्पूर्ण वन्यजन्तुलाई पहिलो, दोस्रो र तेस्रो गरी तीन प्रकारको अनुसूचीमा वर्गिकरण गर्ने
-    पहिलो सूचीमा लोप हुन पुगेका वन्यजन्तु पर्दछन् ।
-    दोस्रो सूचीमा लोप हुने स्थितिमा पुगी नसकेका तर तिनको संरक्षण गर्नुपर्ने आवश्यक ठागेका प्रजातिलाई समावेश गरिने
तेस्रो सूचीमा कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा पाइने प्रजातिको व्यापारमा प्रतिवन्ध लगाउन आवश्यक ठानेका प्रजातिलाई समावेश गरिने 

No comments: