Thursday, June 4, 2015

रेड र रेड प्लसरेड र रेड प्लस



रेड र रेड प्लस
कार्वन व्यापारका लागि वन, वन विनास र वनको क्षय न्यूनीकरण मार्फत कार्वनडाइ अक्साइड उत्सर्जन कटौती गर्ने संयन्त्रको नाम रेड हो । अंग्रेजी शब्द रेड (REDD) को पूरा रुप Reducing Emission From Deforestation and Degradation   in Developing  हुन्छ । यसको मूल उध्देश्य वनको विनाश र क्षयीकरण रोकेर कार्वन उत्सर्जन घटाउनु हो । वनको दिगो व्यवस्थापन एवं कार्वन संरक्षण तथा अभिवृध्दिका क्रियाकलापलाई रेड प्लसको नाम दिईएको छ । रेड प्लसले वन विनास र वन क्षयीकरणमा कमी ल्याउनुको साथै वनको संरक्षण र दीगो व्यवस्थापनद्वारा कार्वन संचितिमा वृद्धि गर्ने क्रियाकलापलाई समेत जनाउँछ ।

No comments: