पेटेन्ट राइट
पेटेन्ट भनेको कुनै पनि नविनतम बस्तुको आविस्कार
हो । प्रचलनमा रहेका, आविष्कार गरिएका बाहेक नविन र फरक तरिकाबाट कुनै सिर्जना
गरिन्छ भने त्यसलाई पेटेन्ट भनिन्छ । पेटेन्टको अधिकार सम्बन्धित सर्जकको
(सिर्जनाकर्ताको) अधिकार हुने र यो भौतिक सम्पत्ति सरह निजको स्वामित्व हुने
सिध्दान्त रहेको छ ।
No comments:
Post a Comment