वाई म्याक्स
सन् २०१२ सम्ममा नेपालमा भित्रिएको सबभन्दा छिटो ताररहित
प्रविधिबाट इन्टरनेट सेवा लिन सकिने प्रविधिको नाम Worldwide Interoperability for Microwave Access अर्थात छोटकरीमा Wimax हो । यसलाई तार रहित
प्रविधिमा आधारित चौथो पुस्ताको प्रविधिको रुपमा लिइएको छ । यस सेवा मार्फत
कम्तीमा २५६ किलोविट प्रतिसेकेण्डको दरले डाटा ट्रान्सफर गर्न सकिन्छ । नेपाल
टेलिकमले २०५९ कार्तिक २७ गते देखि शुरु गरेको यस प्रकारको इन्टरनेट सेवामा युएसबी
मोडेम मार्फत डेक्सटप र ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ ।
No comments:
Post a Comment