Thursday, June 11, 2015

सामान्य जानकारी



1.     विश्वमा सबैभन्दा बढी कम्प्युटरभएक कुन हो ?—अमेरीका
2.    लोग्ने मान्छे ले आफ्नो श्रीमती को संपूर्ण रूप देख्छ तर एउटा रूप देख्दैन भन्नुस यो कुन रूप होला ?—बिधुवा
3.     प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?--भाष्कर मल्ल
4.    चिलाउनेको बोक्रामा कुन रसायनले गर्दा चिलाउछ ?--Salicylic acid
5.    सबै भन्दा सानो उपग्रह कुन हो ?—लीडा
6.     मरियाना ट्रेन्चको गहिराई कति छ ? --11,776 मि.
7.    सुपेरियर ताल विश्वमा सबै भन्दा ठुलो ताजा पानिको ताल हो भने दोस्रो ठुलो ताजा पानिको ताल कुन हो?--बैकाल ताल
8.    कुन भिटामिनको कमिले रगत धेरै बग्दछ ?—के
9.    सार्कका महासचिवको पदावधि कति बर्षको हुन्छ ?—
10.  टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?--वीडल टेष्ट
11.  सन् २०१५ सम्ममा नेपालमा पर्यटकको वार्षिक आगमन संख्या कति पुग्ने लक्ष्य राखेको छ ? १० लाख २५ हजार
12.  कुन ग्रहमा सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताउँछ ?--() शुक्
13.   तपाईको एउटा कपडा दुकान छ ।तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ?--a) 25
14. नेपाल को इतिहास माँ यूगले मगेको नेता कसलाई भनिनछ ? -जंग बहादुर राणा
15.  नेपालको पहिलो जनस्तरको आन्दोलन कुनलाई मानिन्छ ?--बिराटनगर जुटमिलको हडताल
16.  रानी पोखरीको वास्तविक नाम के हो ? --बिष्णु तिर्थ
17.  बुलबुले ताल कहाँ पर्दर्छ ?—सुर्खेत
18.  नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्रकुन हो ?—जलश्रोत
19.  संयुक्त राष्ट्रसंघको अन्तिम सदस्य राष्ट्र कुन हो?--दक्षिणी सुडान
20. चालाकले मादक पदार्थ खाए नखाएको नाप्ने यन्त्रलाई के भनिन्छ?--ब्रेथलाइजर
21.  कालिगण्डकी ए जलविधुत आयोजना कुन जिल्लामा पर्छ?—स्याङ्जा
22.  सिउडीको पुजा गर्ने चलन कुन जातिमा पाइन्छ ? (खरदार 2068)—चेपाङ
23.  नेपाली क्रिकेटको इतिहासमा १००० रन पुरा गर्ने first खेलाडी को हुन् ?--शक्ति गैाचन
24. 2068 सालको जनगणना अनुसार नेपालको कुल जनसंखया कति रहेको छ ?--,६४,९४,५०४
25.  ग्याला भञ्ज्याङ कहा पर्छ ?--b. गोरखा
26.  महेंद्र गुफा कहा पर्छ ?—कास्की
27.  नेपालको कुन-कुन जिल्लामा जुनार खेती गरिन्छ ?--सिन्धुली र रामेछाप
28. सबै प्राणी को रगत रातो हुन्छ तर एउटा एस्तो प्राणी छ जसको रगत सेतो हुन्छ अब भन्नुस त्यों कुन प्राणी होला ?—साङ्लो
29.  राजाका पञ्च कसलाई भनिन्छ ?--कीर्तिनिधि विष्ट
30.  सर्वोच्च शिखर सगरमाथा मा पाईला टेक्ने पहिलो महिला को हुन?--जुनको तावेइ जापान
31.  कार्ल मार्क्सद्वारा प्रतिपादित विश्वविख्यात सिद्धान्त कुन हो ?-- द्वन्द्वात्मक भौतिकबाट
32.  What is the scientific name of Potato ?--Solanum tuberosum.
33.  नेपाल सम्बत् कसले चलाएको हो ?--शंखधर शाख्वा
34. कलियुग ................बाट सुरू भएको मानिन्छ ?--कलियुग पौष कृष्ण औँसी बाट
35.  क्षेत्रफलको हिसाबले सगरमाथा अञ्चलको ठुलो जिल्ला कुन हो ?—सोलुखुम्बु
36.  दशरथ रङ्गशाला काण्ड कति सालमा भएको थियो ?-- वि.सं 2044
37.  नारायणहिटी राजदरबारमा बस्ने पहिलो शाहबंशीय राजा को हुन ?--श्री ५ पृथ्वी बिक्रम शाह
38.  What is the Indian Prime minister Name ?--मनमहोन सिंह
39.  विश्वमा आधुनिक बैंकिंग पर्थाको सुरुवात कुन देश बाट भएको हो ???—बेलायत
40. भूगोलका पिता भनेर कसलाई भनिन्छ ?--इरेटस्थनीज
41. Magna Carta कहिले जारी गरिएको हो ?--सन् १२१५ जुन १५
42. सबैभन्दा बिषालु सर्प कुन हो ?--किङ कोब्रा
43. What is the fullform of ATM ?--Automatic teller machine
44.आसियानको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक कुन हो ?—थाइल्याण्ड
45. Chameliya Hydropower Project Located at : --ii) Darchula
46. नेपालको सबैभन्दा पुरानो जलविधुत आयोजना कुन हो ?--फर्पीङ ५०० किवा
47. एउटा गाडि सुरुबाट आठौँ र अन्तिमबाट तेस्रो स्थानमा पर्छ भने त्यहाँ कति वटा गाडि रहेछन्? १०
48. प्रथम महिला प्रमुख जिल्ला अधिकारी को हुन् ?--उषा नेपाल

No comments: