Thursday, June 11, 2015

जिके



1.     नेपालको प्रतिस्पिर्धी क्षमता भएको क्षेत्रकुन हो ?--पर्यटन र जलश्रोत
2.    नेपालको सबैभन्दा ठूलो सिमेन्टकारखाना जिल्लामा पर्दछ ?—उदयपूर
3.     घडीले १ बज्दा १ घण्टा हान्छ , २ बज्दा २ घण्टा हान्छ भने २४ बज्दाकति घण्टा हान्छ ?—१२
4.    रुरु क्षेत्र कहाँ पर्दछ ?—गुल्मी
5.    जहाजको अगाडिको बाहिरी भागलाई के भनिन्छ ?—ककपिट
6.     एसिसि टिम्स कप २०१३ को उपाधि कसले जितेको छ ?—भारत
7.    Who is known as the Iron Ledy ?-- Margaret thyachchar
8.    Who is known as the ' Ledy with the Lamp ' ?-- 'Florance Nightan
9.    Blood Transfusion गर्ने पहिलो वैज्ञानिक को हुन् ?--. डा. क्रिश्चियन वर्नाड
10.  चन्द्रमामा केही खाल्डाखुल्डीहरु भएको र यसको आफ्नै प्रकाश नभएको पत्ता लगाउने वैज्ञानिक को हुन् ?--a. ग्यालिलियो
11.  प्रकाशले 1 सेकेन्डमा कति दुरी पार गर्छ ?--३ लाख किमी
12.  क्षेत्रफल को हिसाबले तेस्रो ठुलो ग्रह कुन हो ?—अरूण
13.  महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन भने राष्ट्रकवि को हुन ?-- माधव प्रसाद घिमिरे
14. लिखु नदिलाई अर्काे के नामले चिनिन्छ ?—हेमगंगा
15.  महात्मा गान्धीले जीवनमा एउटै फिलिम हेरेका थिए त्यो कुन हो ?—रामराज्य
16.  एउटै व्यक्त्ति राजा,प्रधानमन्त्रि, अनि राष्ट्रपति हुने को हुन् ?--कम्बोडियाका नरोद्दम सिँहानु
17.  ठुली छोरीको बडानी पूजा भनी व्रतवन्ध गर्ने चलन कुन जातिमा छ ?—ब्यासी
18.  "कुसल शासकहरू भविस्यको सोचाइ गर्दछन् राजनीतिज्ञहरूलाई आगामी चुनावको मात्र चिन्ता हुन्छ" यो कसको vanai हो? --1) अब्राहम लिङ्कन
19.  तिलिचो ताल कुन जिल्लामा पर्दछ ??—मनङ
20. माहुरीले कुन रङग छुट्याउन सक्दैन ?—पहेलो
21.  नेपालको १६ औ राष्ट्रिय विभुती को हुन् ?--शंखधर शाख्वा
22.  एसियामा हालसम्म कति पटक ओलम्पिक खेल सम्पन्न भयो ?—
23.  विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग गर्ने देश कुन हो ?—स्वीडेन
24. बादर नचाउने ब्यक्तीलाई के भनीन्छ ?—मादरी
25.  असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?—भेनेजुयला
26.  सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?--प्रसिद्धजंग राणा
27.  नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ?--सर एडमन्ड हिलार
28. भारत र श्रीलंका बीच समुद्रमा बनेको ३० किमी लामो पूललाई ..............भन्छन ?--एडम पुल
29.  सबै भन्दा बडी उपग्रह भएको ग्रह कुन हो ?—बृहस्पती
30.  दिमाख खाने प्रश्नः ९९% ले मिलाउन सक्नु भएकौ छैन अहिले सम्म !!!!!
लाहुरे दाइले खशि ल्यायो, लगन खेलको बाटो, अक्कल झुक्कल चाउचाउ खाँउ भातको साटो ! अब भन्नुस कति वटा "" प्रयोग भएको छ यो "खेल"मा ? समय शुरु, .............--------------यो "खेल"मा 1 वटा ""प्रयोग भएको छ
31.  प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ?—लेबनान
32.  बाँचुन्जेल दुध दही घ्यु मात्र खाने मोटाउला भन्दा अझ दुब्लाउदै जाने के हो ?—मदानी
33.  मौरीलाई सबै भंदा बढी मन पर्ने फ़ुलको नाम भन्नुहोस मलाई लाग्छ 90% साथीहरु गलत जवाफ़ दिनुहुनेछ?-6 तोरी
34. नेपालको सबैभन्दा लामो हिमनदी खुम्बुको लम्बाई कति रहेको छ ?--ख ३२ कि.मि.
35.  पञ्चायतकालीन पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन कहिले भयो ?-- २०७० श्रावण ३१ गते
36.  मानीश जस्तै हास्ने जीव कुनहो ?—हाइना
37.  रजत जयन्ति मनाउन सफल नेपालको पहिलो चलचित्र कुन हो ? --(1)कुशुमे रूमाल
38.  पुर्व दिशा तिर बाट १०० को स्पीड मा गाडी आको छ,पश्चिम दिशा तिर बाट एउटा गोठालो गई रहेको छ सबै भन्दा अगाडी गाई छ अनि भैसी छ अनि आफु गोठाले छ ।गाई मारे कानुन
लाग्छ तर अगाडी गाई छ तर त्यस ड्राईभरले मार्छ अब भन्नु होस
ड्राईभरले के मार्यो ?--ब्रेक माय्रो
39.  चन्द्रमाको धरातलमा निल आर्मस्ट्रङले कहिले पाइला चाले? -- (3)सन्1969जुलाइ 21
40. कालो अक्षर नामक क्रितिका लेखक को हुन् ? --(2)कमलमणि दक्षित
41. फिलिपिन्सको मुद्रालाई के भनिन्छ?-- (3)पेसो
42. बि.सं. १९१० को मुलुकी एैनलाइ परीमार्जन गरी छुवाछुत तथा भेदभाब मुक्त समाज निर्माणको लागि नेपालमा नया मुलुकी एैन कहिले देखि लागु भयो ?-- बि.सं. २०२० भदैा १ गते
43. सार्क विश्वविद्यालय कुन देशमा स्थापना गरिएको छ ?—भारत
44.हाल नेपाल सरकारमा मुख्य सचिव को रहेका छन् ?-- लिलामणी पैाडेल
45. टि मा १पटक आउने कफीमा २पटक आउने तर मिल्कमा चाँहि नआउने
के हो?—e
46. फादर अफ साइन्स भनेर कसलाई चिनिन्छ? --(1)अल्बर्ट आइन्सटाइन
47. सबैभन्दा बढि गा बि स भएको नेपालको जिल्ला कुन हो? --(2)सप्तरी
48. मूक्तिनाथ कुन देवताको धाम हो?-- (2)विष्णु
49. पहिलो सार्क सिखर सम्मेलन कहाँ भएको थियो? --(3)बंगलादेश
50. नेपाल औपचारिक रुपमा कहिले देखि गणतन्त्र मुलुक घोषित भयो?-बि..२०६५ जेठ १५
51.  आसियानमा रहेको एकमात्र भूपरिवेष्टित राष्ट्र कुन हो ?—लाअोस
52.  लिच्छवी कालमा धातुको मुर्ति बनाउने ठाउँलाई के भनिन्थ्यो ?—ताम्रकुटशाला
53.  मदन पुरस्कारको स्थापना कहिले भएको हो?-- वि.सं. २०१२
54. विश्वको अति कम विकसित मुलुकहरुको शिखर सम्मेलनमा नेपालबाट को सहभागी भएका थिए ? झलनाथ खनाल
55.  दरबार बाहिर कि माहरानी पुस्तक का लेखक को हुन ??? --.नगेन्द्र न्यौपाने
56.  साम्यवादी विचारको सबैभन्दा महत्वपूर्ण आधार कुन हो ?--(D) समाजवाद
57.  कति अबधि नागेको एतिहासिक,पुरातात्विक,साहितिक तथा कलात्मक बस्तु लाई सस्किर्तिक सम्पदा मानिन्छ --क १०० वर्ष
58. भैरवकुण्ड लेक कुन जिल्लामा पर्छ ?--(A) रसुवा
59.  चाँगुनारायणको वि.सं. ५१२ को अभिलेखमा के सम्बन्धी वर्णन गरिएको छ ?
(A) अंशुवर्माको सामाजिक सुधार (B) मानदेवको दिग्विजयको (C) चाँगुनारायणको वर्णन (D) माथिका सबै
60.  IUCN को प्रधान कार्यालय कहाँ रहेको छ ?--(D) जेनेभा, स्वीटजरल्याण्ड
61.  मानव मुटुको सरदर तौल कति हुन्छ? --() 300ग्राम
62.  दोश्रो जनआन्दोलनमा आधारित नेपाल थर्काइदिने १९ दिनकसको कृति हो ?-- अरविन्द रिमाल
63.  हिन्दु धर्मको सार परोपकार पुण्डाय पापाय परपीडनम्कसको भनाई हो ?(B) महामुनि व्यास
64. कसको पालामा सय पैसा बराबर १ रुपैयाँ हुने व्यवस्था निर्धारण गरिएको थियो ?
-- पृथ्वीविर विक्रम शाह
65.  नेपाल समुन्द्र सतहबाट कति टाढा पर्छ ? --()1127 km
66.  'ज्ञान मर्दछ हाँसेर रोई बिज्ञान मर्दछ। यो भनाइ कस्को हो ? --(2)बालक्रिष्ण सम
67.  पशुपतिनाथका पाँच मुखमध्ये पूर्वमा तत्पुरुष भए पश्चिममा के पर्छ ?--(D) सद्योजात
68.  नेपालमा पेट्रोलियम पाइने स्थान देहायमध्ये कुन हो ?(C) नेपालगञ्ज, कोइलावास, दैलेख
69.  २०७० श्रावणमा क्यामरा ट्र्यापिङ विधिबाट गरिएको बाघ गणना प्रतिवेदन अनुसार नेपालमा बाघको संख्या कति रहेको छ ?--(D) १९८
70. नेपालको कर्णाली नदिलाई भारतमा प्रबेश गरेपछि के नामले चिनिन्छ? --(3)धाँधरा
71.  परमणु बमको सिध्दान्तका प्रतिपादक को हुन्? --(1)अटोहन
72.  सूर्यबाट सबभन्दा नजिकको ग्रह कुन हो? --(2)प्रोक्सिमा सेन्ताउरी
73.  सर्बप्रथम HELLO शब्द प्रयोग गर्ने ब्यक्ती को हुन?--थोमस एल्बा एडीसन
74. 'काका' भनेर कुन प्रशीद्ध ब्यक्ती लाई चीनीन्छ?--जवाहरलाल नेहरु
75.  विस्वका सबैभन्दा होचा ब्यक्ती चन्द्र ब.डाङ्गी को उचाई कती छ?--२१.५ ई.
76.  नेपालको कुन ठाउलाई तामाङको बस्ति भनेर चिनिन्छ ?--3. रसुवा
77.  Red planet कुन ग्रहको उपनाम हो?—mars
78. नेपालमा सबैभन्दा ठुलो फलाम खाली कहाँ छ?--फुलचोकी डाँडाँ
79.  ''देशले रगत मागे मलाई बली चढाउनु''गीत गाउने गायक को हुन?--गोपाल योञ्जन
80. विश्वमा सबैभन्दा वढी चलचित्र भवन भएको देश कुन हो ?-- रसिया,
81.  गण्डक सम्झौता कहिले भयो ?--2016 मंसिर 19
82. नेपालको सबैभन्दा पुरानो बिश्वबिधालय कुन हो ?-- त्रिभुबन बिश्वबिधाल
83.  बीबीसी नेपाली सेवाले कहिलेबाट बिहानी प्रशारण सुरु गर्न लागेको छ ?-- सन् २०१३ अगस्त
84. भदौं १६ देखि २६ गतेसम्म नेपालमा आयोजना हुने आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल कुन समुहमा परेको छ ?-- समुह ए
85. प्रथम बिश्वयुद्ध सकिएको कति समयमा देस्रो विश्व युद्ध भएको थियो ?-- २० बर्ष
86.  ब्यबसायिक कफी खेती कुन जिल्ला बाट सुरु भयो ?—गुल्मी
87. विवाहपछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन चलाउने राजा को हुन् ?-- जयस्थिति मल्ल
88. वीर चरित्रनामक मौलिक उपन्यास कसले लेखेको हो ? --गिरिश वल्लभ जोशी
89. नेपालको प्रथम एस.एल.सी बोर्ड प्रथम को हुन ?--पुष्पभक्त मल्ल
90. नेपालको शनीबार भए जस्तै भारतको के हुन्छ ?—आइतबार
91.  केटाको केटी भए जस्तै हातीको के हुन्छ ?—ढोइ
92.  123454321 बाट सबै भन्दा ठुलो संख्या बनाउनुहोस् कति हुन्छ ?—544332211
93.  नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन्?
-- ४९१ वटा,
94. नेपाल सुन्दर र विभिन्नताको देश हो भन्न म कहिल्यै हिच्किच्याउदिनयो कसको भनाई हो ?
-- टोनी हेगन
95.  हनुमाढोका अगाडि स्थापित कालभैरवको मूर्ति कहाँबाट ल्याइएको थियो ?--नागार्जुन पहाडबाट
96.  १२ अप्रिल, २०१३ मा नेपालसँग पपुवा न्युगिनीको कुटनीतिक सम्बन्ध कायम भएपछि नेपालसँग कुटनीतिक सम्बन्ध कायम गर्ने राष्ट्रहरुको संख्या कति पुगेको छ ?—१३९
97.  तीनवटा मुटु भएको जनावर कुन हो ?--) अक्टोपस
98. माटोलाई तेलमा मिलाइ पकाएर विभिन्न मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ ?--) टेराकोटा
99.  प्यारासुट कसले आविष्कार गरेका हुन् ?---) जे.ब्लेड चार्ड
100.     प्रथम सगरमाथा आरोहण दलमा तेन्जिङ्ग नोर्गे शेर्पा एडमण्ड हिलारीका साथै तेस्रो व्यक्ति को थिए ?--) पिटर इगल्याण्ड
101.     नेपाली लाहुरे संस्कृतिमा बोलिचालिमा आउने स्थान ̎मलाया̋ लाई हाल के नामले चिनिन्छ ?
--) मलेसिया
102.     नेपालको कुन स्थानमा व्यवसायिक अष्ट्रिज उत्पादन हुँदै आएको छ ?--)रुपन्देही
103.     "प्रत्येक महान र प्रेरणादायी कुरा, स्वतन्त्रता पूर्वक काम गर्न पाएको ब्यक्तिले सृजना गरेको हुन्छ" यो भनाइ कसको हो ? -- Albert Einstein
104.    संयुक्त राष्ट्र संघमा सर्वप्रथम भिटो प्रयोग गर्ने देश बेलायत हो भने सबभन्दा बढीपटक भिटो प्रयोग गर्ने देश कुन हो ?—रसिया
105.     बिश्वको सबैभन्दा पुरानो रेडियो स्टेसन कुन हो ?—बिबिसी
106.     क्षेत्रफल को हिसाबले तेस्रो ठुलो ग्रह अरुण हो ! भने सबै भन्दा बडी उपग्रह भएको ग्रह कुन हो ?
-- बृहस्पति
107.     बाउनहरूले जोत्न नहुने भन्ने प्रचलनलाइ तोड्दै लमजुङको दुरडाँडाका बाउनहरूले पनि जोत्न सुरू गरेको सम्झनामा 'हलोक्रान्ति 'दिवस नेपालमा कहिले मनाइन्छ ?-- साउन ११ गते
108.     नासो कथा कृतिका लेखक को हुन् ?-- गुरुप्रसाद मैनाली
109.     संयुक्त राष्ट्र संघमा कति सदश्य राष्ट्रहरू रहेका छन् ?--१९३ अन्तीम दक्षिणी सुडान
110.     बाबुले लेखेर छोराले पुरा गरेको बिश्व प्रसिद्भ कृती कुन हो ?—कादम्बरी

No comments: