1. नेपालमा पहिलो अन्तराष्ट्रिय सिमसार
सम्मलेन 012/11/07-08 (२०६९ कार्तिक २२ र
२३
2. पर्यटन अभियान बर्ष
- मन्त्रिपरिषदको निर्णय मिति २०६८ पौष २८
- सन् २०१३ देखि २०२० सम्मलाई पर्यटन
अभियान बर्ष
- सोअनुसार पर्यटन बर्षहरु
|
२०१३
|
सिस्ने-जलजला-ढोरपाटन
|
|
२०१४
|
बिदेह-मिथिला-सलहेस
|
|
२०१५
|
विराट-मेची पहाड
|
|
२०१६
|
रुरु-पोखरा-अन्नपूर्ण-मनास्लु
|
|
२०१७
|
सिम्रौन-काठमाडौँ-लामटाङ
|
|
२०१८
|
अरुण-सगरमाथा
|
|
२०१९
|
चिसापानि-खप्तड-रामरोसन
|
|
२०२०
|
आन्तरिक भ्रमण तथा नागरिक उड्डयन बर्ष
|
3. परमाणु अप्रसार सन्धि (CTBT)
अन्तर्गत परमाणु
हातहतियार आफ्नो नियन्त्रणमा राख्न पाउने पाँच राष्ट्रहरु -
USA, UK, China,
France, Russia
4. ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ?
--ओसामा विन लादेन
--ओसामा विन लादेन
5. भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने
गरिन्छ ? --A.डिसेम्वर,९
6. २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी
यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ? --D.एपोलो ११
7. भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने
गरिन्छ ? --A.डिसेम्वर,९
8. घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?--
भुपी शेरचन
9. नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?--२०६३ माघ १
10. नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू
रहेका छन् ?
-- २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
-- २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
11. अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली
साहित्यका महाकवि को हुन् ?
-- लक्ष्मी प्रसाद देवकोटा
-- लक्ष्मी प्रसाद देवकोटा
12. एनफाका कति जिल्लामा साखा रहेका छन ? -- क 45
13. नेपालमा मात्र पाइने चरा कुन हो ?--2)काँडे भ्याकुर
14. केटि देख्ने बित्तिकै बिहोस हुने वैज्ञानिक को हुन् ?
-- हेनरी केभिन्डस
15. सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?--ढाका‚बंगलादेश
16. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ?
--a)४६ शब्द र १२८ अक्षर
17. संसारमा सबैभन्दा बढी मानिसले बोल्ने भाषा कुन हो ?--b)चाइनिज
18. संयुक्त राष्ट्रसंघको लागि नेपालको तर्फबाट पहिलो स्थायी
प्रतिनिधि को हुन् ?
-- ऋषिकेष शाह
-- ऋषिकेष शाह
19. विश्व शान्ति सुचकांकमा सबैभन्दा शान्त मुलुकको रुपमा
आइसल्याण्डलाई देखाइएको छ भने अशान्तमा कुन परेको छ ?—सोमीलीया
20. मुलुकी ऐन, २०२० हालसम्म कति पटक संशोधन भएको छ ?--(D) १२
21. संसारकै पहिलो बाघ विशेषज्ञ कुन नेपाली हु्न् ?--(ख) डा. प्रल्हाद योञ्जन
22. सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?—बाँस
23. माहुरीका कतिवटा आँखा हुन्छन् ?--c. 5
24. पञ्चायतको मलामी कसलाई भनिन्छ ?--मरीचमान सिंह
25. सर्वप्रथम क्लोनिङ गरि जन्माइएको भेडाको नाम के हो ?—Dolly
26. मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ?--तलेजु भवानी
27. सिद्द गुफा काहा परछ ?—तनहु
No comments:
Post a Comment