Thursday, June 11, 2015

केही जानकारि

1.    परमणु बमको सिध्दान्तका प्रतिपादक को हुन्? --(1)अटोहन
3.     विश्वमा सबैभन्दा वढी चलचित्र भवन भएको देश कुन हो ?-- रसिया,
4.    वीर चरित्रनामक मौलिक उपन्यास कसले लेखेको हो ? --गिरिश वल्लभ जोशी
5.    नेपालको प्रथम एस.एल.सी बोर्ड प्रथम को हुन ?--पुष्पभक्त मल्ल
6.     नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन्?- ४९१ वटा,
7.    बाबुले लेखेर छोराले पुरा गरेको बिश्व प्रसिद्भ कृती कुन हो ?—कादम्बरी
8.    WTO को प्रधान कार्यालय कहाँ छ ?—जेनेभा
9.    महाभारतमा कतिवटा स्लोक र शब्दहरू छन् ?--१ लाख स्लोक २० लाख शब्द
10.  व्यापारको खैरो कागज भन्नाले के बुझिन्छ ?– नगदेबाली
11.  रेडियो नेपालका प्रथम समाचार बाचक को हुन् ?-- तारणी प्रसाद कोइराला
12.  सबै एसिडलाई अत्यावश्यक तत्त्व कुन हो? हाइड्रोजन
13.  नेपाल इन्टरपोलको कती औ सदस्य राष्ट हो ?-- १०० औँ

No comments: