जेरियाट्रिक सेवा
जेष्ठ नागरिकहरुलाई दिइने स्वास्थ्य सेवालाई जेरियाट्रिक सेवा भनिन्छ । प्रौढावस्थामा
लाग्ने रोगका प्रकारहरु फरक रहने तथा उपचार पद्धति नै फरक हुने हुँदा यसै विषयमा
बिशेषग्यता हासिल गरेका डाक्टरहरु (जसलाई जेरियाट्रिसियन भनिन्छ) ले मात्र
जेरियाट्रिक सेवा दिन सक्दछन् । जेरियाट्रिक सेवा मात्र दिनका लागि अलग्गै ब्यवस्था
गरिएको वार्डलाई भने जेरियाट्रिक वार्ड भनिन्छ ।
No comments:
Post a Comment