थ्रेसहोल्ड (Threshold)
मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोवार गरेपनि स-साना व्यवसायीलाई मूल्य
अभिवृद्धि करमा दर्ता हुन नपर्ने गरी एक निश्चित सीमा तोकिएको हुन्छ यसलाई
थ्रेसहोल्ड भनिन्छ । निम्नानुसार कारोवारमा व्यवसायीलाई भ्याटमा दर्ता हुन पर्दैन;
१. स्थानीय कारोवारमा रु. २० लाखसम्म
२. सेवा कारोवारमा रु. १० लाखसम्म
३. व्यवसायीक प्रयोजनमा एक पटकमा रु. १० हजारसम्म
No comments:
Post a Comment