संयुक्त राज्य अमेरिका बारेमा केही जानकारी
·
अमेरिकी स्वतन्त्रता संग्राम – सन्
१७७६ देखि १७८३
·
अमेरिका स्वतन्त्र भएको सन्धी – भर्साइलको सन्धी
(सन् १७८३)
·
अमेरिकाको पहिलो राष्ट्रपति – जर्ज
वाशिङ्टन (सन् १७८९)
·
अमेरिकामा गृह युद्ध – सन्
१८६१ देखि १८६५ सम्म
·
हाल कायम राज्य – ५०
वटा
·
सवभन्दा ठूलो क्षेत्रफल र सबभन्दा थोरै
जनसंख्या भएको राज्य – अलास्का
·
अमेरिकामा दोहोरो नागरिकता – त्यहाँका
जनतालाई देशको र राज्यको पनि दुवै नागरिकता प्रदान गरिने नीति
·
कार्यकालमै मारिएका ४ राष्ट्रपतिहरु ः
1.
अब्राहम लिङ्कन
2.
जेम्स गारफिल्ड
3.
विलियम म्याकिन्ली
4.
जोन एफ केनेडी
·
४४ औँ राष्ट्रपति बाराक ओबामाद्वारा
लिखित पुस्तकहरुः
-
America The
Story of US(संयुक्त लेखन)
-
Dreams from my
father
-
The Audacity of
hope
-
Of Thee I Sing
-
Inaugural
Presidential Address
-
Change We Can
Believe In
-
World That
Change A Nation
·
प्रथम पाँच राष्ट्रपतिहरु
1. जर्ज
वाशिङ्टन (Father of Country),
2. जोन
एडम्स (Longest Lived President),
3. थमस
जेफर्सन,
4. जेम्स
मेडिसन (Father
of American Constitution, Shortest President),
5. जेम्स
मुनरो
·
अन्तिम पाँच राष्ट्रपतिहरुः
1.
रोनाल्ड रेगन (४० औँ)
2.
जर्ज HW बुश
(४१ औँ)
3.
विल क्लिन्टन (४२ औँ)
4.
जजै W बुश (४३ औँ)
5.
बाराक ओबामा (४४ औँ)
·
निर्वाचक मण्डललाई लालचमा पारी
जितेकाले १९ औँ राष्ट्रपति रुथरलाई लाई 'रुथरफ्रड' भनेर चिनिन्छ ।
·
वाटरगेट काण्ड भएको – रिचर्ड
निक्सन (३७ औँ राष्ट्रपति) पालामा
·
१५ औँ जेम्स वुचानन
·
१६ औँ अब्राहम लिङ्कन
·
१७ औँ एण्ड्यु जान्सन
·
चार कार्यकाल राष्ट्रपति हुने –
३२
औँ राष्ट्रपति फ्रैंकलिन डिलाने रुजवेल्ट (FDR)
·
दुई फरक कार्यकाल (२२ औँ र २४ औँ)
राष्ट्रपति हुने – ग्रोभर क्लिभल्याण्ड
·
नोवेल पुरस्कार प्राप्त गर्ने दुई
राष्ट्रपतिहरुः
1.
२८ औँ राष्ट्रपति वुड्रो विल्सन (सन्
१९१९)
2.
३९ औँ राष्ट्रपति जेम्स अर्ल कार्टर
(जिम्मी कार्टर) (सन् २००२)
·
बाबुछोरा राष्ट्रपति – दोस्रो राष्ट्रपति जोन एडम्स (बाबु) र
छैठौँ राष्ट्रपति जोन क्विन्सी एडम्स (छोरा)
·
बाजे नाती राष्ट्रपति – ९
औँ विलियम हेनरी ह्यारिसन (३२ दिनमात्र) (बाजे) र २३ औँ राष्ट्रपति वेन्जामिन
ह्यारिस (Grandfather's Hat)
विश्वको इतिहास
1.
विश्वकै पुरानो सभ्यता – मिश्रको सभ्यता (Egyptian Civilization)
2.
मिश्रको सभ्यता कुन नदीको किनारमा विकास भएको
हो? – नील
(नाइल) नदी
3.
पिरामिडको युग भनेर चिनिने सभ्यता – मिश्रको सभ्यता
4.
पिरामिडको समय – ई.पू. ३४००–२५००
5.
सबभन्दा ठूलो पिरामिड – गिजाको पिरामिड (जसको निर्माण गर्न १
लाख मानिसलाई २० वर्ष लागेको थियो)
6.
कागज कलम र मसीको आविश्कार – मिश्रमा भएको
7.
मिश्रको सामाजिक कति वर्ग विभाजन – ५ वर्गमा
8.
मेसोपोटामियाको सभ्यता कुन नदीको किनारमा भएको?
– युफ्रेटस र
टिगिस
9.
मेसोपोटामियको हालको क्षेत्र – इराक र पूर्वी सिरिया
10.
सिन्धु घाँटीको सभ्यता (Indus Valley) हालको कुन स्थानमा पर्छ?
– पाकिस्तानमा
11.
युनानी सभ्यता (Greek civilization) – युरोपमा विकास भएको
12.
युनानी प्रमुख नगरहरु – एथेन्स, थेब्स, मेगारा, स्पार्टा, कोरिन्थ
13.
एलेक्जेण्डर महान्को निधन – ३२३ ई.पू.
14.
एथेन्समा प्रजातन्त्रका पिता भनेर चिनिने –
क्लेस्थनिज
15.
‘म आएँ, मैले देखेँ, मैले विजय गरेँ’ भन्ने भनाई कसको हो? – जुलियस सिजर
16.
३६५ दिनको एक वर्ष हुने र प्रयेक ४ वर्षमा एक
दिन जोड्ने चलन चलाउने – जुलियस सिजर
17.
राजा जुलीयसको सम्झनामा राखिएको महिनाको नाम –
जुलाई
वेलायत
18.
म्याग्नाकार्टामा कति धारा छन्? – ६३ ओटा
19.
म्याग्नाकार्टाको संशोधन गरी पूर्णता दिने
व्यक्ति – हेनरी
तृतीय
20.
म्याग्नाकार्टाको दफा १ मा के छ? – चर्चको स्वायत्तता
21.
ब्रिटेनका प्रथम प्रधानमन्त्री – सर रवर्ट वालपोल
22.
बेलायतका युद्धकालीन प्रधानमन्त्री – विस्टन चर्चिल
23.
बेलायत राजतन्त्रहीन भएको – सन् १६४९ – १६६० (११ वर्ष)
24.
वेलायतमा गौरवमय (रक्तहीन) क्रान्ति भएको –
सन् १६८८
फ्रान्स
25.
फ्रान्समा राज्यक्रान्ति कहिले भयो? – सन् १७८९
26.
‘म नै राज्य हुँ’ भन्ने व्यक्ति – लुई चौधौँ
27.
लुई सोेह्रौँ र उनकी रानी एन्टोनेटलाई फाँसीको
दिइएको – सन्
१७९१
28.
नेपोलियन वोनापार्ट सत्तामा आएका – सन् १७९९
29.
क्रान्तिका पुत्र भनेर कसलाई चिनिन्छ ?
– नेपोलियन
वोनापार्ट
रुस
30.
रुसमा अक्टोवर क्रान्ति भएको – सन् १९१७
31.
निकोलस द्वितीयले पद त्याग गरेका – सन् १९१७ मार्च १५
32.
रुसको विधानसभाका नाम के थियो? – डुमा
33.
अक्टोवर क्रन्तिपछि १३ हजारलाई फाँसीको सजाय
दिइएको घटना – लाल
आतंक
34.
रुसमा राजालाई जार भनिन्थ्यो भने रानीलाई –
जरिना
जर्मनी
35.
सन् १८७० मा प्रसियाबाट जर्मन महासंघ बनाउने व्यक्ति
– विस्मार्क
36.
हिटलर जर्मनीको चान्सलर बनेका – सन् १९३३ मा
37.
जर्मनी विभाजित अवस्थामा रहेको – सन् १९४९ देखि १९९४ मार्च १०
चीन
38.
चीनमा कुमिनताङ दलले क्रान्ति गरेको – सन् १९११ मा
39.
चीन गणतन्त्रका प्रथम राष्ट्रपति – डा. सनयात्सेन
40.
चीनमा राजतन्त्रको समाप्तिको घोषणा – सन् १९१२
41.
चीनमा साम्यवादको स्थापना भएको – सन् १९२०
42.
सन् १९२५ मा सन्यात्सेनपछिका राष्ट्रपति –
च्याङ् काइसेक
43.
च्याङ काइसेक चीनबाट भागेर गएको स्थान –
ताइवान
44.
माओत्सेतुङको नेतृतवमा भएको क्रान्ति – सन् १९४९
45.
चीनमा हाल राष्ट्रपति चुन्ने – चिनियाँ राष्ट्रिय जनकांगे्रस स्थायी
समिति
46.
चीनका हालका ८ औँ राष्ट्रपति – सि जिनपिङ
भारत
47.
भारत आएको पहिलो ब्रिटिश जहाज – हेक्टोर (सन् १६०८)
48.
अंग्रेजहरुको
भारत प्रवेश – सन्
१६०० मा भएको
49.
भारतमा अंग्रेजको प्रभाव बढेको – सन् १७५७ देखि
50.
असफल सिपाही विद्रोह भएको – सन् १८५७ मा
51.
जलियाँवाला हत्याकाण्ड र खिलाफत आन्दोलन भएको –
सन् १९१९
52.
असहयोग आन्दोलन – सन् १९२०
53.
पाकिस्तान स्वतन्त्र भएको मिति – १४ अगष्ट १९४७
54.
भारत स्वतन्त्र भएको मिति – १५ अगष्ट १९४७
55.
भारतका प्रथम राष्ट्रपति – डा. राजेन्द्रप्रसाद
56.
भारतमा प्रथम ब्रिटिस भारसाय – लर्ड माउन्टवेटन
57.
भारतका प्रथम मुुस्लिम राष्ट्रपति – डा. जाकिर हुसेन (तेस्रो)
58.
डा. ए.पी.जे. अब्दुल कलाम – भारतका ११ औं राष्ट्रपति
59.
हालका राष्ट्रपति प्रणव मुखर्जी कतिऔँ
राष्ट्रपति – १३
औँ
60.
भारतका प्रथम प्रधानमन्त्री – जवाहरलाल नेहरु
61.
१४ औँ प्रधानमन्त्री – नरेन्द्र मोदी
62.
प्रधानमन्त्री कार्यालय,रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय
रहेको – त्जभ
क्यगतज द्ययिअप
63.
अर्थ र गृह रहेको केन्द्र –त्जभ ल्यचतज द्ययिअप
64.
भारतमा मुगलशासन चलेको – सन् १५४५ – १६०५
65.
मुगल शासनको केन्द्र – दिल्ली र आगारा
66.
मुगल शासकहरु १. बाबर, २. हुमायुँ, ३) अकवर, ४) जहाँगीर, ५) शाहजहाँ, ६) औरङ्गवेज र ७) बहादुर शाह
No comments:
Post a Comment