Friday, June 5, 2015

बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार



बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार
बारबारा शान्ति प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको अक्षयकोष स्थापना गरी उक्त रकमबाट आउने व्याजबाट प्रत्येक वर्ष एडम्सको जन्मदिन अप्रिल २४ का दिन ५१ हजार रुपैयाँ राशीको बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिन्छ । नेपाली नागरिकता प्राप्त गरिसकेकी अमेरिकी नागरिक एडम्स भ्रष्टचार र विकृति विरुद्ध कलम चलाउदै आएसी सञ्चारकर्मी हुन् । पुरस्कार खोजी पत्रकारितामार्फत भ्रष्टचार र साजिक विकृति नियन्त्रणमा सहयोग पुरयाउने सञ्चारकर्मीलाई प्रदान गरिने गरिन्छ ।

No comments: