Thursday, June 4, 2015

ISBN


ISBN


-    पुरा रुप International Standard Book Number

-    नेपाल वि.सं. २०५६ माघ १२ देखि ISBN मा आवद्ध हुन थालेको

-    नेपाल ISBN प्रणालीसँग जोडिने १५३ औँ मुलुक


-    त्रिभुवन विश्वविद्यालयको पुस्तकालय ISBN प्रदान गर्ने नेपालको आधिकारिक निकाय


-    नेपालको ISBN को राष्ट्रिय संकेत ९९९३३ हो


-    सर्वप्रथम ९ अंकको ISBN को सुरुवात ट्रिनीटी कलेज, हविलन, आयरल्याण्डमा Gorden Foster ले गरेका हुन् बने हाल यो १३ अंकको हुन्छ ।

No comments: