Monday, May 30, 2016

निजामती कर्मचारीको ट्रेड युनियन

निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी निजामती सेवा ऐन, २०४( मा भएको व्यवस्था
निजामती सेवा ऐनको परिच्छेद ७ को दफा ५३ र नियमावली, २०५० को परिच्छेद १६ को नियम ११७ (क) मा निजामती कर्मचारीको ट्रेडयुनियन सम्बन्धी व्यवस्था उल्लेख छ । जसअनुसार निजामती कर्मचारीको हक हित संरक्षण एवं सम्बर्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नको लागि ऐनको अधीनमा रही निजामती कर्मचारीको ट्रेड युनियन गठन गर्न सकिने व्यवस्था छ । यस ऐन वमोजिम गठन भएको ट्रेड युनियनले निजामती कर्मचारीसँग सम्बन्धित कानून निर्माणमा रचनात्मक सुझाव दिने, सामूहिक हितका लागि सामूहिक सौदावाजी गर्ने, विभिन्न रचनात्मक तथा सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने लगायतका कार्य गर्ने व्यवस्था रहेको छ ।
गठन विधि
( कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी बाहेक राजपत्रांकित तृतीय श्रेणी वा सो भन्दा मुनिका कर्मचारीले आफ्नो हक हितका लागि राष्ट्रिय स्तरको निजामती कर्मचारीको ट्रेड युनियन गठन गरी सदस्यता लिन सक्नेछन् ।
( निजामती कर्मचारीको ट्रेड युनियनहरुको दर्ता श्रम तथा रोजगार प्रवद्र्धन विभागमा रहने छ ।
( कम्तीमा बीस जिल्लामा जिल्ला कार्य समितिको गठन भएको हुनुपर्ने
( कम्तिमा प्रमाणित पाँच हजार सदस्यहरुको हस्ताक्षर संलग्न हुनुपर्ने
आधिकारिक ट्«ेड युनियनको गठन प्रक्रिया
केन्द्रीय स्तरका ट्रेड युनियन
( पहिलो मत प्राप्त गर्नेलेः अध्यक्ष्य र कोषाध्यक्ष
( दोस्रो मत प्राप्त गर्नेलेः महासचिव
( तेस्रो मत प्राप्त गर्नेलेः उपाध्यक्ष
( चौथो मत प्राप्त गर्नेलेः सचिव
बाँकि १६ सदस्यलाई प्राप्त मत प्रतिशतका आधारमा विभाजन गरिन्छ । ट्रेडयुनियन चारभन्दा कम निर्वाचित भएको अवस्थामा दुईमात्र भए पहिलोेले उपाध्यक्ष दोस्रोले सचिव तथा तीनवटा मात्र भएमा पहिलोले उपाध्यक्ष पद प्राप्त गर्नेछन् ।
विभाग÷जिल्ला स्तरका ट्रेड युनियन
( पहिलो मत प्राप्त गर्नेलेः अध्यक्ष्य र कोषाध्यक्ष
( दोस्रो मत प्राप्त गर्नेलेः उपाध्यक्ष
( तेस्रो मत प्राप्त गर्नेलेः सचिव
( चौथो मत प्राप्त गर्नेलेः सहसचिव
बाँकि ६ सदस्यलाई प्राप्त मत प्रतिशतका आधारमा विभाजन गरिन्छ । ट्रेडयुनियन चारभन्दा कम निर्वाचित भएको अवस्थामा दुईमात्र भए पहिलोेले पहिलोले सचिव तथा दोस्रोले सहसचिव तथा तीनवटा मात्र भएमा पहिलोले सहसचिव पद प्राप्त गर्नेछन् ।
निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्था
निजामती सेवा ऐनको परिच्छेद ७ को दफा ५३ र नियमावली, २०५० को परिच्छेद १६ को नियम ११७ (क० मा निजामती कर्मचारीको ट्रेडयुनियन सम्बन्धी व्यवस्था उल्लेख छ । जसअनुसार निजामती कर्मचारीको हक हित संरक्षण एवं सम्बर्धन गरी निजामती सेवालाई प्रभावकारी र गतिशील बनाउन नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नको लागि ऐनको अधीनमा रही निजामती कर्मचारीको ट्रेड युनियन गठन गर्न सकिने व्यवस्था छ । यस ऐन वमोजिम गठन भएको ट्रेड युनियनले निजामती कर्मचारीसँग सम्बन्धित कानून निर्माणमा रचनात्मक सुझाव दिने, सामूहिक हितका लागि सामूहिक सौदावाजी गर्ने, विभिन्न रचनात्मक तथा सिर्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने लगायतका कार्य गर्ने व्यवस्था रहेको छ ।

No comments: