1. भारतमा सबैभन्दा बढी जातीय राजनीति हुने प्रान्त कुन हो ?
– उत्तराञ्चल
– उत्तराञ्चल
2. सन् २०१३ जुलाई ११ का दिन मनाइएको विश्व जनसंख्या दिवसको
नारा के थियो?
– किशोरावस्थामा गर्भाधान सर्वाङ्गिण विकासमा व्यवधान
– किशोरावस्थामा गर्भाधान सर्वाङ्गिण विकासमा व्यवधान
3. संसारको कुल जनसंख्याको कति प्रतिशत मानिस मरुभूमिमा बसोबास
गर्छन् ?
– ६ प्रतिशत
– ६ प्रतिशत
4. सुपारी उत्पादन हुने नेपालको प्रमुख जिल्ला कुन हो ?
– झापा
– झापा
5. २०७० साल साउन १ गते नेपाल सरकारले संयुक्त राष्ट्रसंघका
लागि नेपालका लागि स्थायी प्रतिनिधि कसलाई नियुत्त ग¥यो ? – दुर्गाप्रसाद भट्टराई
6. नेपालको कुटनीतिक आचारसहिता २०६८ जारी गर्ने नेपालका
प्रधानमन्त्री को हुन् ?
– झलनाथ खनाल
– झलनाथ खनाल
7. ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल २०१३ को प्रतिवेदनअनुसार
नेपालको सबैभन्दा भ्रष्ट क्षेत्र कुन हो ? – राजनीतिक दल
8. व्यापारको खैरो कागज भन्नाले के बुझिन्छ ? – नगदेबाली
9. चालु आर्थिक बर्ष २०७०/७१ मा मुलुकको आर्थिक बृद्दिदर कति
प्रतिशत रहेको छ ? ३.६ प्रतिशत
10. चालु आर्थिक बर्ष २०७०/७१ को मूल्यवृद्दि
कति प्रतिशत रहेको छ ? १०.०९ प्रतिशत
11. संयुक्त राष्ट्रसंघका अनुसार कहिलेसम्ममा विश्वबाटै भोकमरी हटाउने लक्ष्य
लिएको छ ? – सन् २०५० सम्ममा
12. हालसम्म विश्वमा कति मुलुकले धुम्रपान र सुर्तीजन्य
पदार्थमा पूर्णरुपमा प्रतिबन्ध लगाएका छन् ? – २४ मुलुक
13. २०१३ जुलाई १५ तारिखमा प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल
प्रतियोगिता कुन देशमा सम्पन्न भयो ?– नेपाल
14. २०१३ जुलाई १५ तारिखमा प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल
प्रतियोगितामा कुन मुलुक प्रथम भयो ?– श्रीलंका
15. नदी नभएको एसियाली देश कुन हो ?– साउदी अरब
16. विश्वमा कति मुलुकले कुनै पनि सुर्तीजन्य उत्पादनको
विज्ञापनमा प्रतिबन्ध लगाएका छैन्न ?
– ६७ मुलुक
– ६७ मुलुक
17. न्याय सम्पादन क्षेत्र गतबर्ष उत्कृष्ट कुन जिल्ला भएको
थियो ?
– मकवानपुर ( यस बर्ष पनि मकवानपुरमा न्याय सम्पादनमा इतिहासकै सबैभन्दा बढी ८० प्रतिशत मुद्दा फैसला भएको छ )
– मकवानपुर ( यस बर्ष पनि मकवानपुरमा न्याय सम्पादनमा इतिहासकै सबैभन्दा बढी ८० प्रतिशत मुद्दा फैसला भएको छ )
18. कति प्रतिशत बढी साक्षर भएपछि नेपाल सरकारले साक्षर गाविस
घोषणा गर्दछ ?
– ९५ प्रतिशत
– ९५ प्रतिशत
19. २०७० साल मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनका लागि
निर्वाचन आयोगले कहिलेदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ ?– २०७० साल साउन ७ गतेदेखि
20. भानुभक्त आचार्यले नेपाली साहित्यको भण्डार भर्न पु¥याएको अतुलनीय योगदानको कदर गर्दै नेपालमा कहिलेदेखि भानुजयन्ती मनाउन
थालिएको हो ?– वि.सं २००९ साल
21. ओलम्पिक खेलकुदको सुरुवात कहाँबाट भएको हो ?---ग्रिस
22. नेपालमा प्रमुख जिल्ला अधिकारीको
व्यवस्था कहिले दैखि गरियो ? वि सं 2022 पुष 1 गते
23. नेपालमा हरेक बर्ष सहकारी दिवश कहिले
मनाइन्छ ? चैत्र 20
24. विश्वका कतिवटा देशमा संवैधानिक अदालतको
व्यवस्था गरिएको छ ? 57 देश
25. नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण
केन्द्र कहाँ रहेको छ ? भक्तपुर
Correct
26. तलका मध्य कुन स्तनधारी प्राणीको मुटुको
धड्कन सबैभन्दा कम हुन्छ ? निलो ह्वेल
27. 'काठमाडौँ अन्तराष्ट्रिय पर्वतिय फिल्म महोत्सव (किम्फ) को
पहिलो संस्करण कहिले भएको थियो? सन 2003
Correct
28. सन 2014 को राष्ट्र संघिय मानव विकास सूचकांकमा नेपालले कति अंक
प्राप्त गरेको छ ? 0.540 अंक
Correct
29. नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ? भाद्र 1
Correct
30. Transparency International ले हालै सार्वजनिक गरेको भ्रष्टाचार
सुचाकांकमा नेपाल कति औँ स्थानमा पर्छ ? 126 औँ
31. गढीमाइ मेला कति बर्षको अन्तरालमा लाग्ने
गर्दछ ? 5 बर्ष
Correct
32. नेपालमा हाल कतिओटा सार्वजनिक संस्थान
रहेका छन् ? 37
Correct
33. अठारौँ सार्क सम्मेलनमा नेपालको तर्फबाट 'प्रथम महिला' का रुपमा को सहभागी भएकी थिईन ? सुजाता कोइराला
Correct
34. अठारौँ सार्क शिखर सम्मेलनमा अनुपस्थित
रहेको पर्यवेक्षक देश कुन हो ? मौरिसस
Correct
35. हाडमा कति प्रतिशत पानी हुन्छ ? 22%
Correct
36. कर्मचारी सञ्चय कोषको स्थापना कहिले भएको
हो ? वि.स. २०१९
Correct
37. 'संसारको चिडियाखाना' भनेर कुन जलवायुलाई चिनिन्छ? उष्ण मौसमी जलवायु
38. सन 2007 को क्यालेन्डर तलकामध्ये कुन वर्षको क्यालेन्डर सँग पुरै
मिल्छ ? सन 2018
39. जितिया पर्व कुन जातिका महिलाको पर्व हो ? थारु
Correct
40. प्रसिद्ध पर्यटकिय स्थल 'घान्द्रुक' कुन जिल्लामा
पर्दछ ? कास्की
Correct
41. ऋणमोक्ष दह कहाँ पर्छ ? मुगु
42. निजामति सेवा नियमावली कहिले जारी भएको
हो ? २०५०/०३/२८
Correct
43. नेपालमा एस् एल सी (SLC) परीक्षाको सुरूवात कति सालमा भएको हो ?-- बि.सं. १९९०
44.रेडियो नेपालका प्रथम समाचार बाचक को हुन् ?-- तारणी प्रसाद कोइराला
45. What is the fullform of NASA ?--National Aeronautics
and Space Administration
46. पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?-- हल्याण्ड
47. तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको
थियो ? -- २०६५/०५//०२
48. खरिदार पदको सुरुआत गर्ने राजा को हुन् ?-- राजा पृथ्वीनारायण शाह
49. ‘३० रूपैयाँको नोट’ नामक पुस्तकको लेखक को हुन् ?-- हृदयचन्द्रसिँह प्रधान
50. हिमशिलाको सरदर तौल २ करोड टन हुन्छ ।
51. समुद्रको एक घन मिल पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ
।
52. अमेरिकाको फ्लोरिडा राज्य पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
53. अमेरिकाको म्यामोथ केभ सिस्टम संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
54. हालसम्म रेकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान
३ डिग्री फरेनहाइट हो ।
55. एक हिमशिला Ice Berg को वजन लगभग २ करोड टन हुन्छ ।
56. विश्वको सबै बन क्षेत्रमध्य २५% भन्दा पनि धेरै भाग
साइबेरियामा पर्छ ।
57. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?—अमेरीका
58. पुनेरवा दरबार रौतहटमा पर्दछ भने जगतीपुर दरबार कहाँ पर्दछ ?—जाजरकोट
59. आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ?-- प्रताप मल्ल
60. स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम कुन थियो ?--नुवाकोट हालको पुतली बजार
61. इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन्
?-- जयप्रकाश मल्ल
62. नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ?--
योग नरेन्द्र मल्ल
63. मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त
भन्नाले कसलाई जनाउँथ्यो ?
-- प्रशासक
-- प्रशासक
64. नेपालमा दासदासी प्रथा उन्मूलन गर्ने घोषण कहिले भयो ? वि.सं. १९८१
65. बिश्व क्षयरोग दिवश कहिले मनाइन्छ ?-- मार्च 24
66. सर्वप्रथम विश्वमा भ्याट लागू गर्ने देश कुन हो, था‘छ तपाईहरुलाई ?—फ्रान्स
67. बीबीसी नेपाली सेवाको प्रसारण सन् १९६९ को कुन महिना र कती
तारीखमा शुरू भएको हो ?
-- सन् १९६९ जून ७
-- सन् १९६९ जून ७
68. घिउ राख्न भनि बनाईएको काठको भाडोलाई के भनिन्छ ?—हर्पे
69. एउटा यस्तो बनस्पतीको नाम भन्नुहोस जुन बनस्पतीको फुल फुले
पछि त्यो बनस्पती नै मर्छ नासीन्छ ?—बाँस
70. बुद्धलाई विष्णुको कतिऔं अवतार मानिन्छ ?—नवैा
71. .सांसदहरुका लागि नयाँ प्रतीक चिह्न
बनाउने कलाकार को हुन्? - टेकविर मुखिया
72. काली गण्डकी'ए'जलविद्युत् आयोजना कुन जिल्लामा सञ्चालित छ? –स्याङ्जा
73. प्रथम गिरीजाप्रसाद कोइराला पत्रकारिता
पुरस्कार कसलाई प्रदान गरियो? -हरिहर विरही
74. नारायणहिटी राजदरबारमा बस्ने पहिलो
शाहबंशीय राजा को हुन्? -पृथ्वी वीरविक्रम
शाह
75. काठमाण्डौलाई वि.सं. १८२९ मा नेपालको राजधानी घोषणा गरियो ।
76. राजा, राष्ट्रपति र प्रधानमन्त्री बन्ने ब्यक्ति को हुन्? -नरोद्धम सिँहानुक(कम्बोडिया)
77. जीवनभर अविवाहित रहने अमेरिकी
राष्ट्रपतिको नाम के हो? - जेम्स वुचानन
78. बेलायतका कुन शासकलाई मरेपछि पनि
झुण्ड्याएईको थियो? - ओलिभर क्रमबेल
79. 'चाचा'भनेर कुन विश्व प्रसिद्ध ब्यक्तिलाई बुझाउँछ? - जवाहरलाल नेहरु
80. जीवनभर कालो लुगा लगाउने ब्यक्ति को हुन्? – मुसोलिनी
81. इश्वर खोज्न दिउँसै लालटिन बालेर हिड्ने
दार्शनिक को हुन्? - फ्रेडरिक निप्से
82. ब्वाँसोको दुध पिएर हुर्किएका रोमका राजा को थिए? – रोमुल्स
83. संसार मै कलिलो उमेरमा सेनापति हुने
ब्यक्ति को थिए? - नेपोलियन
बोनापार्ट
84. परेवालाई शान्तिको प्रतीक मान्ने ब्यक्ति
को हुन्? - पाब्लो पिकासो
85. अन्टार्कटिका महादेशको ओजन प्वाल कत्रो छ? - युरोप जत्रो
86. अन्टार्कटिका महादेशको ओजन तहमा परेको
प्वाललाई के भनिन्छ? -Holy way
87. सबै एसिडलाई अत्यावश्यक तत्त्व कुन हो? – हाइड्रोजन
88. क्यान्सर नलाग्ने एकमात्र मानव अंग आँखाको नानी हो ।
89. कुन निष्क्रिय ग्यास वायु मण्डलमा बढि
पाइन्छ? – आर्गन
90. क्लोरो फ्लोरो कार्वनका आविष्कारक को
हुन्? - थोमस मिज
91. जन्मिने बित्तिकै शिकार गर्ने माछा कुन हो? - टाईगर सार्क
92. आमाबाबु मर्दा १३ दिन किरिया बस्ने चलन चलाउने जुद्ध शमसेर
हुन् ।
93. प्रताप मल्ल कति भाषाका ज्ञाता थिए? १५ भाषा
94. सुखानी हत्याकाण्ड कहाँ भएको थियो ?—झापा
95. भारतीय राजधानी नयाँदिल्लीबाट सबैभन्दा नजिक पर्ने नेपाली सहर कुन हो ? – महेन्द्रनगर
96. मुगु जिल्ला सडक सञ्जालमा
कहिले जोडिन पुगेको हो ?– वि.सं २०६९ पुस १ गते
97. ) सन् २०१२ मे १९ का दिन सगरमाथाको
चुचुरामा पुगी सबैभन्दा कम उमेरम
98. ) एक्सक्यालिबर संसारको सबैभन्दा ठूलो होटल
हो यो संयुत्त राज्य अमेरिकाको कुन सहरमा रहेको छ ?– लसभेगास
99. ) संयुत्त राष्ट्रसंघको न्यायपालिका रुपमा
रहेको अन्तर्राष्ट्रिय अदालतमा सुरक्षा
परिषद्द्दारा निर्वाचित १५ न्यायाधीश रहन्छन् भने तिनको कार्यकाल कति बर्षको हुन्छ ?–
९ बर्ष
100.
) कुन आर्थिक बर्षदेखि नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने घोषणा गरेको छ ? – २०७०/७१ आर्थिक बर्षदेखि
No comments:
Post a Comment