201.
भगवान गणेशको बहान मुसा हो भने ईन्द्रको बहान के हो ?-एैरावत हाती
202.
भगवान विष्णुको चक्रको नाम के हो ?—सुदर्शन
203.
चार खुट्टा भए पनि दुई खुट्टाले मात्र हिंड्ने जिब कुन हो ?—खरायो
204.
Amnesty international कसको सक्रियतामा स्थापना भयो ?-- पिटर वेनेन्स
205.
लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?--हाडी गाँउ
206.
छहरा खोला झरना र फुङफुङ झरना कुन जिल्लामा पर्छ ?—नुवाकोट
207.
हुलाकीले चिठ्ठी बोक्ने झोलालाई के भनिन्छ ?-- पेनी ब्लक
208.
काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
209.
नेपाली साहित्यमा 'भूतको भिनाज्यू'
भनेर कसलाई चिनिन्छ ?-- वासुदेव शर्मा लुईटेल
210.
हिन्दुहरूको मुल धार्मिक ग्रन्थ कुन हो ?—बेद
211.
मानव शरिरमा कुल मांशपेशी संख्या कति हुन्छन ?—६३९
212.
पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
-- लेखनाथ
213.
आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?-- कम्बोडिया
214.
कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?—गुणकामदेव
215.
दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1-
1945 aug 14
216.
नेपालमा कुटनैतिक आचारसंहिता कहिले जारी गरिएको हो ?२०६८ भाद्र १ गते
217.
अधिकांश हवाईजहाज कुन धातुबाट बनेको हुन्छ ? – आल्मुनियम
218.
बिबिसीले प्रभातकालिन नेपाली सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
– वि.सं २०७० साउन १७ ( २०१३ अगस्ट १ तारिख
– वि.सं २०७० साउन १७ ( २०१३ अगस्ट १ तारिख
219.
ग्रामिण भेगमा इन्टरनेट पुर्याउन सन् २०१३ को जुनमा गुगलले बनाएको परियोजनाको
नाम के हो ? – प्रोजेक्ट लुन
220.
नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?
–सुनौली
–सुनौली
221.
नेपालमा सामाजिक सुरक्षा करको प्रारम्भ कुन आ.व देखि गरिएको हो ? – आ.व.२०६६\६७ देखि
222.
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको कार्यकाल कति अवधिको हुन्छ ? ४ बर्ष
223.
माईग्रेन हुँदा डाक्टरले कुन फलफूल खान सल्लाह दिन्छन् ? – स्याउ
224. आफूले असाध्यै माया गरेको मान्छेको मृत्यु हुँदा त्यो पिडा
सहन नसकेर हुने हृदयघातलाई मेडिकल भाषामा के भनिन्छ ?– ब्रोकन हार्ट सिन्ड्रम
225.
सन् १९२० अगस्ट २ मा कुन महान् वैज्ञानिकको मृत्यु हुँदा संयुक्त राज्य
अमेरिकाभरि एक मिनेट टेलिफोनको प्रवाह बन्द गरिएको थियो ? – अलेक्ज्यान्डर
ग्राहम बेल
226.
अफ्रिका महादेशमा पाईने उष्ण सदावहार जंगललाई के भनिन्छ ? – रेन फरेस्ट
227.
भूमध्य रेखाको उच्चबिन्दु कति मिटर अग्लो छ ?– ४६९० मिटर
228.
हिडन भ्याली नेपालको कुन जिल्लामा पर्दछ ? – मुस्ताङ
229.
विमस्टेक को चौथो शिखर सम्मेलन कुन देशमा आयोजना हुने भएको छ ? – नेपाल
230.
नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ? – वि.सं २०६६ मा
231.
ह्वाइट केन कुन चर्चित महिला लेखिकाको नवीनतम उपन्यास कृति हो ? – मनिषा गौचन
232.
आईसीसी ( अन्तराष्ट्रिय क्रिकेट परिषद )
को मुख्यालय
यूएईको कुन सहरमा रहेको छ ? – दुबई
233.
सामान्य तया पुलको आयु ५० बर्ष मानिन्छ भने सडकको आयु कति बर्ष मानिन्छ ? – २० बर्ष
234.
अलकत्रा र मसिनो गिटी मिसाएर गरिएको कालोपत्रेलाई के भनिन्छ
? – ओटासिल
235.
रुसका एक चौथाई अर्थात २५ प्रतिशत मानिस ५५ बर्ष नपुग्दै मृत्युवरण गर्छन,यसको मूल कारण के हो ?– भोड्का रक्सीको सेवन
236.
नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १२ औं सार्कको महासचिवको पदभार
कहिलेदेखि सम्हालेका हुन् ?– सन् २०१४ मार्च ३ बाट
237.
संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ? – फ्रिनल्याण्ड
238.
विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ? – अमेरिका
239.
नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ? – ९५ प्रतिशत
240. स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन
पाईनेलाई के भनिन्छ ? – क्वारेन्टाइन
241.
नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ? – ६ प्रतिशत
242. एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन
अपनाइने प्रक्रियालाई के भनिन्छ ? – लियरिङ
243.
हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ? – ९ प्रतिशत
244. नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय
ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ?– ४ प्रतिशत
245. अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ? – निलम कार्की
निहारिका
246.
पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध
संग्रहका लेखक को हुन् ?– विनयकुमार शर्मा
247. नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक
नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ? – व्यासी
248. दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ? – अमलेख
249. चिसोको बेला हालखुट्टाका औला तथा नाक,कान सुन्निनेलाई चिकित्सकीय भाषामा के भनिन्छ ?
– पर्नियोसिस
– पर्नियोसिस
250.
विश्वको सबैभन्दा अग्लो प्राणी जिराफ र मानिसको घाँटीमा बराबर हड्डी हुन्छन्
भन्ने भन्नुहोस् कतिवटा हड्डी हुन्छन् ? – ७ वटा
251.
कुन दिनलाई गिद्द संरक्षण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ?– सेप्टेम्बर ३
252.
नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?–२००४
253.
रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
254.
नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि
देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो ।
255.
सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।
256.
हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा
गएको थियो जुन 9.5 रेक्टर स्केलको
थियो
257.
वि सं 1890, 1990, 2045 र 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 र
6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।
258.
ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले
आउँदछ ।
259.
बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी
थुनेर बनेको ताल हो ।
260.
नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
261.
छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
262.
सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ
शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
263.
नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
264.
विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली
सेरावजाङ्बु शेर्पा हुन् ।
265.
राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली
नृत्य भनिन्छ।
266.
नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
267.
अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
268.
पित्ताशय नहुने जीव उँट हो।
269.
बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
270.
आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
271.
ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
272.
बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
273.
अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
274.
रुसको राजालाइ जार,रानी लाइ जरिना र
संविधानसभा लाई डुमा भनिन्थ्यो ।
275.
अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।
276.
भारतबाट 14 अगस्त 1947
मा पकिस्तान छुट्टिएको थियो ।
277.
चिन्हो जान्हो ' कुन भाषामा
प्रकाशितहुने पत्रिका हो ? खाम्ची(
278.
वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ? Blue Planet Award
279.
५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित
गरिएको छ ?
Ans = वानप्रस्थाश्रम
Ans = वानप्रस्थाश्रम
280.
लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
281.
Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
282.
नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
283.
EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
284.
सिजिमे ताल ताप्लेजुङमा पर्दछ।लाई कैद गरी राजाहुने ब्यक्ती
प्रताप मल्ल हुन।
285.
यक्ष मल्लले 'नेपाल मण्डलेश्वर' उपाधी धराण गरेका थिए ।
286.
'निर्वाणानन्द स्वामी ' उपाधी लिने राजा रणबहादुर शाह हुन ।
287.
२०११ वैशाख १२ कोशी सम्झौता भयो ।
288.
२०१६ मंसिर १९ गण्डक सम्झौता भयो ।
289.
बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।
No comments:
Post a Comment