Wednesday, June 17, 2015

विभिन्न सिफारिस समितिहरु

विभिन्न सिफारिस समितिहरु


    संवैधानिक परिषदः
संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न एउटा संवैधानिक परिषद हुनेछ ।
पदाधिकारीहरुः (७ सदस्यीय)
(क) प्रधानमन्त्री                        अध्यक्ष
(ख) प्रधानन्यायाधिश                    सदस्य
(ग) व्यवस्थापिकासंसदको सभामुख                सदस्य
(घ) मन्त्रीपरिषदमा रहेका फरकफरक दलको प्रतिनिधित्व
हुनेगरी प्रधानमन्त्रलिे तोकेको तीनजना मन्त्री         सदस्य
(ङ) व्यवस्थापिकासंसदमा विपक्षि दलका नेता        सदस्य


    राष्ट्रिय सूरक्षा परिषद
नेपाली सेनाको परिचालन, स१चालन र प्रयोग गर्नका लागि मन्त्रीपरिषदलाई सिफारिस गर्न नेपालमा एक राष्ट्रिय सुरक्षा परिषद रहने छ ।
पदाधिकारहिरुः (६ सदस्यीय)
(क) प्रधानमन्त्री                        अध्यक्ष
(ख) रक्षामन्त्री                        सदस्य
(ग) गृहमन्त्री                        सदस्य
(घ) सरकारमा प्रतिनिधित्व गर्ने फरक दलको सदस्यहरु
पर्नेगरी मन्त्रीपरिषदका अध्यक्षले तोकेका तीनजना मन्त्री    सदस्य


    न्याय परिषद
संविधानवमोजिम न्यायाधीशहरुको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी अन्य कुराहरुको सिफारिस गर्न वा परामर्श वा दिन एउटा न्यायपरिषद् रहने छ ।
पदाधिकारीहरुः (५ सदस्यीय)
प्रधानन्यायधिश                    अध्यक्ष
न्यायमन्त्री                    सदस्य
वरिष्ठ अधिवक्ता                    सदस्य
कानुनविद                     सदस्य
सर्वोच्चका वरिष्ठतम् न्यायाधीश            सदस्य


    न्याय सेवा आयोग
(क) प्रधानन्यायधीश                अध्यक्ष
(ख) न्यायमन्त्री                    सदस्य
(ग) सर्वोच्चका वरिष्ठतम न्यायधीश            सदस्य
(घ) लोकसेवा आयोगका अध्यक्ष            सदस्य
(ङ) महान्यायधिवक्ता                    सदस्य

No comments: