Wednesday, July 1, 2015

नेपालको निजामती सेवामा वृत्ति विकास सम्बन्धी कस्तो व्यवस्था छ? उल्लेख गर्नुहोस् ।



नेपालको निजामती सेवामा वृत्ति विकास सम्बन्धी कस्तो व्यवस्था छ? उल्लेख गर्नुहोस् । (ना.सु. २०७२)
उत्तर:
सामान्यतया कुनै व्यक्तिले  जीवन निर्वाहका लागि अवलम्वन गरेको पेशा वा व्यवसायलाई वृत्ति भनिन्छ । पेशा वा व्यवसायलाई प्रतिष्ठित, दक्ष, प्रभावकारी एवं उत्पादनशील बनाउने कार्यमा हुने सकरात्मक परिवर्तन वा प्रगतिलाई नै वृत्ति विकास भनिन्छ । नेपालको निजामती सेवामा वृत्ति र विकास सम्बन्धमा यसका व्यवस्थाहरु यस प्रकार छन्,
१.           तलव, भत्ता, उपदान, पेन्सन तथा अन्य सुविधा
२.           बढुवाको व्यवस्था
३.           तालिम एवं अध्ययनको व्यवस्था
४.           दण्ड, सजाय एवं पुरस्कारको व्यवस्था
५.           वीमा, सञ्चयकोष, उपचारखर्च जस्ता सुरक्षाको प्रत्याभूति सम्बन्धी व्यवस्था
६.           ज्येष्ठता, एवं कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था
७.           गुनासो व्यवस्थापन
८.           तलव नघट्ने प्रत्याभूति
९.           सीप र व्यवसायीक विकास
१०.      स्थायीत्व

No comments: