Tuesday, June 16, 2015

GK

101.     १८ औँ शताब्दीमा प्लाष्टिकको आविष्कार गर्ने वैग्यानिक अलेक्जेन्डर पार्केस हुन् ।
102.      संसारको सबभन्दा ठूलो समुद्री पंक्षी कुन हो ?– अल्बाट्रोस
103.      साल्सा नृत्य कुन दशकमा विकसित भएको विशिष्ट नृत्य शैली हो ? सन् १९७० दशकमा
104.     मरुवा ब्लास्ट कुन बालीमा सबैभन्दा बढी लाग्ने रोग हो ?– धान
105.     विश्वमा कति मुलुकमा धान बालीको खेती गरिन्छ ?–११३ मुलुकमा  
106.     विश्वमा सबैभन्दा बढी महिला राजनीतिमा संग्ल्न भएको मुलुक कुन हो ?—स्विडेन
107.     सँसारमा कुन त्यस्तो राष्ट्र हो जहाँ विवाहपूर्व केटीहरुले सन्तान जन्माउनु अनिवार्य छँ?—भियतनाम
108.     नेपालको प्रथम प्रधानमन्त्रि भिमसेन थापा हुन भने युरोप भ्रमण गर्ने पहिलो प्रधानमन्त्रि को हुन् ? - जंग बहादुर राणा
109.     नेपालको पहिलो महिला उप-प्रधानमन्त्रि को हुन् ?-- सुश्री शैलजा आचार्य
110.     न्यूजिल्याण्डका राष्ट्रप्रमुख को हुने गरेका छन् ?--बेलायतकी महारानी
111.      आधुनिक भौतिक शास्त्रका पिता कसलाई भनिन्छ ?--- सर आइजक न्यूटन
112.      माधव प्रसाद घिमिरेलाई राष्टकविको उपाधी कहिले दिईएको हो ?--- मिति २०६० असोज ६ गते
113.      नेपाल इन्टरपोलको कती औ सदस्य राष्ट हो ?-- १०० औ
114.     सवैभन्दा बढी जिल्लास‌ग सिमाना जोडिएको जिल्ला कुन हो ?—सिन्धुल
115.      माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?—राराताल
116.      लाइब्रेरी पर्वकुन राणा प्रधानमन्त्रीको¬ कार्यकालमा भएको हो ?-- श्री ३ भीम शमशेर
117.      साझा पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली महिला को हुन् ?-- बानिरा गिरी तथा मदन पुरस्कार पाउने पहिलो महिला चै पारीजात हो ।
118.     युरोपको डरलाग्दो सपना भनेर चिनिने व्यक्तित्व को हुन् ?—नेपोलियन
119.       नेपालको सबभन्दा अग्लो दरबार कुन हो ?—बसन्तपु
120.     नेपाल'The kingdom of the Himalayas'नामक पुस्तकका लेखक को हुन ?-- टोनी हेगन
121.      ध्वनीको अध्ययन गर्ने बिज्ञानलाई के भनिन्छ ?--A. Acoustics
122.     नेपालमा सर्वप्रथम वृक्षारोपण कार्यक्रम कहिले गरिएको हो ?-- बि.सं. २००२
123.      नेपालको राष्ट्रिय झण्डा सम्बन्धि ब्यबस्था नेपालको अन्तरीम संविधानको कुन अनुसुचीमा ब्यबस्था गरीएको छ ?--अनुसुची १
124.     सबैभन्दा सानो महादेश अष्ट्रेलीया हो भने सानो महासागर कुन हो ?-- सुमेरू महासागर
125.     काठमाण्डैा उपत्यका बाहिर खुलेको पहिलो अंग्रजी स्कूल कुन हो ?--चन्द्र मिडिल स्कुल, सिराहा
126.      मन्त्रिपरीषदको अध्यक्षको रूपमा खिलराज रेग्मीले कहिले सफत लिएका हुन ?--२०६९ चैत्र
127.     सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो ?—भारत
128.     सतार जातिको कुल देवतालाई के भनिन्छ ?—ठाकुर
129.     बेश्याले धनहीन मानिसलाई, रैतीले पराजित राजालाई, फ़लरहित बृक्षलाई पन्छीले र भोजन गरिसकेपछि पाहुनाले घरको त्याग गर्छन यो भनाइ कसको हो ?-- चाणक्य
130.     कागती मिसाएर खाने चियालाई के भनिन्छ -- रसियन टी
131.      पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराइ कति सालको SLC मा बोर्डफस्ट भएका थिए ? बि.सं. २०२६
132.      प्यागोडा शैलीको मन्दिर बनाउने शुरूवात कुन देशबाट भएको हो ?—जापान
133.      नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ?
-- आठौं
134.     नेपालमा पाइने फलाम खानीहरुमध्ये कुन ठाउँको उच्च गुणस्तरको र सबैभन्दा ठूलो खानी मानिएको छ ?—फुलचोकी
135.      ढाकाटोपीको लागि कुन ठाउँ प्रसिद्ध छ ?—पाल्पा
136.      नेपालको स्वर्णयुग भनेर कुन काललाइ चिनिन्छ ?-- लिच्छिवी काल
137.      " बाचन प्रविण " भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ भने बाचन शिरोमणि भनेर कसलाइ चिनिन्छ ?-- नारायण पोखरेल
138.     बिश्व क्षयरोग दिवश कहिले पर्छ ?-- मार्च 24
139.      सार्क राष्ट्रले बिश्वको करिब कति प्रतिशत जनसंख्या ओगटेको छ ?-- करीब २३ प्रतिशत
140.    भगवान शिवको पार्वती भए जस्तै बिष्णुको के हुन्छ ?-- लक्ष्मी
141.     नेपाली टोलीका लागि अन्तराष्टिय क्रिकेट खेलमा १००० रन बनाउने पहिलो खेलाडी शक्ति गौचन हुन भने १०० वीकेट लिने पहिलो खेलाडि को हुन ?-- मेहबुब आलम
142.     ओस्कार अवार्डको लागि मनोनीत भएको पहिलो नेपाली चलचित्र कुन हो ?—क्याराभान
143.     कुन ग्रह पानीमाथी तैरिन सक्छ ?—शानी
144.    नेपालमा नागरिक बडापत्रको प्रयोग कहिलेदेखि सुरु भएको हो?-- वि.सं.2056
145.     भुटानी महिलाहरुले लगाउने परम्परागत पोशाकलाई के भनिन्छ ?—किरा
146.     संविधानको कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ? -- धारा 125
147.     हिन्दु धर्म अनुसार मन्जूश्रीलाई के को रूपमा पुजा गरीन्छ ?—सरस्वत
148.    एउटै रुखको काठबाट काठमाडौंको काष्ठमान्डपको निर्माण गर्ने ब्यक्ती को हुन ?—बिशेत
149.     ३० रूपैयाँको नोटनामक पुस्तकको लेखक को हुन् ?-- हृदयचन्द्रसिँह प्रधान
150.     कुन रोगको समस्यालाइ Scilent Killer पनि भनिन्छ ?--. उच्च रक्तचाप
151.      सबैभन्दा महंगो धातु कुन हो ?—रेडियम
152.     रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ?-- ७ वटा
153.      वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ?—राडन
154.     अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? – कर्ण
155.     अक्टोपसका ३वटा मुटु हुन्छन्‌ भने कति वटा खुट्टा हुन्छन्‌ ?-- ८वटा
156.      सानो सानो डल्ले कराउछ बल्ले के हो ? – शंख
157.     कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ?—खैरो
158.     विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?—भार
159.     बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? -- थोमस एल्बा एडिसन
160.     'देवताका वैज्ञानिक'को हुन्‌ ?—विश्वकर्मा
161.      UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ?-- ७ औँ
162.      पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?—श्रीलङ्का
163.      एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?—नेपाल
164.     भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? – पान्भजन्य
165.      राजधानी,मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?-- जायर
166.      घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?-- जय प्रकाश मल्ल
167.      अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? -- 4 डलर
168.     विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?—गुल्मी
169.      पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?--क हल्याण्ड
170.     नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ?-- १० औँ
171.      राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ?—मलेशिया
172.     मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?-- १३ प्रकारका
173.      हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?—भुकम्प
174.     संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?-- अर्थ मन्त्रालय
175.     फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ?—खत्याड
176.      नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?-- १९०३ कार्तीक १२
177.     टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?--- मुथया मुरलीधरण
178.     हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?—हिलीयम
179.     सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?—जलेश्वर
180.     गाडीको पांग्राले तय गरेको दूरी नाप्ने यन्त्रलाई के भनिन्छ ?—आडोमिटर
181.     आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो ?—अनुहार
182.     अफगानिस्तानको राष्ट्रिय जनाबर कुन हो ?--ग भेडा
183.     फलूफल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?—Pomology
184.    आल्पस पर्वत कुन महादेशमा पर्छ ? युरोप
185.     नेपाल र भारतबीच सम्पन्ऩ कोसी सम्झौता गर्दा नेपालका प्रधानमन्त्री को थिए ? -- मातृका प्रसाद कोइराला
186.     जीवनभर नसुतिकन काम गरिरहने किराको नाम के हो ?—Ant
187.     नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले बिभाजन गरियो ?-- बि.. २०१८ बैशाख १ गते
188.     SAPTA लाई अनुमोदन गर्ने पहिलो राष्ट्र कुन हो ?—नेपाल
189.     नेपालमा सर्वप्रथम डिएनए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?—चिराइतो
190.     इतिहासका पिता भनि कसलाई भनिन्छ ? – हेरोडोटस
191.      घाउ निको हुन सहयोग गर्ने भिटामिन कुन हो ?—सी
192.     डटपेनका आविष्कारक को हुन्‌ ?-- जोन जे लाउड
193.      कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?—इथियोपिया
194.     दाजु भन्दा अघि बिबहा गर्ने भाइलार्इ परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले बिबहा गर्ने बहिनीलाइ के भनिन्छ ?—बिधुषी
195.     "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो?-- महात्मा गान्धी
196.      राजी जातीको बसोबास भएको जिल्ला कुन हो ? दाङ
197.     नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ? -- चन्द्र शमशेर
198.     हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?—प्लवन
199.     काँचमा रिफ्राक्टिभ ईन्डेक्स बनाउन कुन पदार्थ मिसाईन्छ ?--Lead monoxide
200.    भारतकी प्रथम महिला प्रधानमन्त्री को हुन्‌ ?-- इन्दिरा गान्धी
201.     भगवान गणेशको बहान मुसा हो भने ईन्द्रको बहान के हो ?-एैरावत हाती
202.     भगवान विष्णुको चक्रको नाम के हो ?—सुदर्शन
203.     चार खुट्टा भए पनि दुई खुट्टाले मात्र हिंड्ने जिब कुन हो ?—खरायो
204.    Amnesty international कसको सक्रियतामा स्थापना भयो ?-- पिटर वेनेन्स
205.     लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?--हाडी गाँउ
206.     छहरा खोला झरना र फुङफुङ झरना कुन जिल्लामा पर्छ ?—नुवाकोट
207.     हुलाकीले चिठ्ठी बोक्ने झोलालाई के भनिन्छ ?-- पेनी ब्लक
208.    काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
209.     नेपाली साहित्यमा 'भूतको भिनाज्यू' भनेर कसलाई चिनिन्छ ?-- वासुदेव शर्मा लुईटेल
210.     हिन्दुहरूको मुल धार्मिक ग्रन्थ कुन हो ?—बेद
211.      मानव शरिरमा कुल मांशपेशी संख्या कति हुन्छन ?—६३९
212.     पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
213.      आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?-- कम्बोडिया
214.     कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?—गुणकामदेव
215.     दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1- 1945 aug 14
216.      नेपालमा कुटनैतिक आचारसंहिता कहिले जारी गरिएको हो ?२०६८ भाद्र १ गते 
217.     अधिकांश हवाईजहाज कुन धातुबाट बनेको हुन्छ ? आल्मुनियम 
218.     बिबिसीले प्रभातकालिन नेपाली सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
वि.सं २०७० साउन १७ ( २०१३ अगस्ट १ तारिख
219.     ग्रामिण भेगमा इन्टरनेट पुर्याउन सन् २०१३ को जुनमा गुगलले बनाएको परियोजनाको नाम के हो ? प्रोजेक्ट लुन 
220.     नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?
सुनौली 
221.     नेपालमा सामाजिक सुरक्षा करको प्रारम्भ कुन आ.व देखि गरिएको हो ? ..२०६६\६७ देखि 
222.     नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिको कार्यकाल कति अवधिको हुन्छ ?  ४ बर्ष 
223.     माईग्रेन हुँदा डाक्टरले कुन फलफूल खान सल्लाह दिन्छन् ? स्याउ 
224.    आफूले असाध्यै माया गरेको मान्छेको मृत्यु हुँदा त्यो पिडा सहन नसकेर हुने हृदयघातलाई मेडिकल भाषामा के भनिन्छ ?– ब्रोकन हार्ट सिन्ड्रम 
225.     सन् १९२० अगस्ट २ मा कुन महान् वैज्ञानिकको मृत्यु हुँदा संयुक्त राज्य अमेरिकाभरि एक मिनेट टेलिफोनको प्रवाह बन्द गरिएको थियो ? अलेक्ज्यान्डर ग्राहम बेल 
226.     अफ्रिका महादेशमा पाईने उष्ण सदावहार जंगललाई के भनिन्छ ? रेन फरेस्ट 
227.     भूमध्य रेखाको उच्चबिन्दु कति मिटर अग्लो छ ?– ४६९० मिटर 
228.     हिडन भ्याली नेपालको कुन जिल्लामा पर्दछ ? मुस्ताङ 
229.     विमस्टेक को चौथो शिखर सम्मेलन कुन देशमा आयोजना हुने भएको छ ? नेपाल 
230.     नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ? वि.सं २०६६ मा 
231.      ह्वाइट केन कुन चर्चित महिला लेखिकाको नवीनतम उपन्यास कृति हो ? मनिषा गौचन 
232.     आईसीसी ( अन्तराष्ट्रिय क्रिकेट परिषद ) को मुख्यालय यूएईको कुन सहरमा रहेको छ ? दुबई 
233.      सामान्य तया पुलको आयु ५० बर्ष मानिन्छ भने सडकको आयु कति बर्ष मानिन्छ ? २० बर्ष 
234.      अलकत्रा र मसिनो गिटी मिसाएर गरिएको कालोपत्रेलाई के भनिन्छ ? ओटासिल 
235.     रुसका एक चौथाई अर्थात २५ प्रतिशत मानिस ५५ बर्ष नपुग्दै मृत्युवरण गर्छन,यसको मूल कारण के हो ?– भोड्का रक्सीको सेवन
236.      नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १२ औं सार्कको महासचिवको पदभार कहिलेदेखि सम्हालेका हुन् ?– सन् २०१४ मार्च ३ बाट 
237.     संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ? फ्रिनल्याण्ड 
238.     विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ? अमेरिका 
239.     नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ? ९५ प्रतिशत 
240.    स्वास्थ्य परिक्षण गरेर मात्र पशुजन्य उत्पादन भित्र्याउन पाईनेलाई के भनिन्छ ? क्वारेन्टाइन 
241.     नेपाल टेलिकमका कर्मचारीले नाफाका कति प्रतिशत बोनस पाउँदै आएका छन् ? ६ प्रतिशत 
242.    एउटा बैंकको खातामा रहेको रकम अर्को बैंकबाट भुक्तानी लिन अपनाइने प्रक्रियालाई के भनिन्छ ? लियरिङ
243.     हवाई क्षेत्रमा एयरलाईन्सको टिकट बिक्रेताको कति प्रतिशत कमिशन हुन्छ ? ९ प्रतिशत 
244.    नेपाली आकाशमा हुने अन्तराष्ट्रिय उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बजार कति प्रतिशत रहेको छ ?– ४ प्रतिशत 
245.    अर्की आईमाई उपन्यासकी लेखिका को हुन् ? निलम कार्की निहारिका 
246.     पत्थर पगाल्दै निबन्ध संग्रहका लेखक गोपाल सञ्जेल हुन भने माथापच्ची निबन्ध संग्रहका लेखक को हुन् ?– विनयकुमार शर्मा 
247.    नेपालको कुन एकमात्र जातिमा एक पुरुषकी एकमात्र पत्नी र एक नारीका एकमात्र पति हुनुपर्छ भन्ने मान्यता छ ? व्यासी 
248.    दासदासीलाई दासत्वबाट मुक्ति दिने कार्यलाई के भनिन्छ ? अमलेख 
249.    चिसोको बेला हालखुट्टाका औला तथा नाक,कान सुन्निनेलाई चिकित्सकीय भाषामा के भनिन्छ ?
पर्नियोसिस 
250.     विश्वको सबैभन्दा अग्लो प्राणी जिराफ र मानिसको घाँटीमा बराबर हड्डी हुन्छन् भन्ने भन्नुहोस् कतिवटा हड्डी हुन्छन् ? ७ वटा 
251.     कुन दिनलाई गिद्द संरक्षण दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ?– सेप्टेम्बर ३
252.     नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ?–२००४
253.     रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
254.    नेपालको प्रामाणिक समय 8615 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो ।
255.     सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।
256.     हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थिय
257.     वि सं 1890, 1990, 2045 2068 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5 6.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।
258.     ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ ।
259.     बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
260.     नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
261.      छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
262.     सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
263.      नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
264.     विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्
265.     राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
266.      नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
267.     अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
268.     पित्ताशय नहुने जीव उँट हो।
269.     बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
270.     आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
271.     ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
272.     बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
273.     अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
274.    रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो ।
275.     अमेरिकाले लिटिल ब्वाय नामक अणुबम 1945 अगस्त 6 मा नागासाकीमा खसालेको थियो ।
276.     भारतबाट 14 अगस्त 1947 मा पकिस्तान छुट्टिएको थियो ।
277.     चिन्हो जान्हो ' कुन भाषामा प्रकाशितहुने पत्रिका हो ?  खाम्ची(
278.     वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार कुन हो ? Blue Planet Award
279.     ५० वर्षदेखि ७५ वर्षको उमेरलाई वर्णाश्रम व्यवस्थानुसार के भनी परिभाषित गरिएको छ ?
Ans = वानप्रस्थाश्रम
280.    लण्डन स्थित ग्रिनवीचको समय नाप्ने घडिलाई क्रोनोमिटर भनिन्छ।
281.     Sinology भन्नाले चीन देश सम्बन्धी अध्ययनलाई जनाउँछ।
282.     नेपाल आउने प्रथम अंगेज कर्क प्याट्रिक हुन्।
283.     EU को स्थापना सन् 1957 मार्च 25 मा भएको हो।
284.    सिजिमे ताल ताप्लेजुङमा पर्दछ।लाई कैद गरी राजाहुने ब्यक्ती प्रताप मल्ल हुन।
285.      यक्ष मल्लले 'नेपाल मण्डलेश्वर' उपाधी धराण गरेका थिए ।
286.     'निर्वाणानन्द स्वामी ' उपाधी लिने राजा रणबहादुर शाह हुन ।
287.     २०११ वैशाख  १२ कोशी सम्झौता भयो ।
288.    २०१६ मंसिर १९ गण्डक सम्झौता भयो ।
289.     बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।

No comments: