नेपालका राष्ट्रिय चिन्हहरूको सूची
- झण्डा: नेपालको झण्डा
- चिन्ह: नेपालको निशान छाप
- राष्ट्रिय पंक्षी: डाँफे
- राष्ट्रिय जनावर: गाई
- राष्ट्रिय गान: "सयौं थुँगा फूलका हामी..."
- बाणी: "जननी जन्मभूमिश्च स्वर्गदपी गरियसी"
- फूल: लाली गुराँस
- खेल: डन्डी बियो
- भाषा: नेपाली
- पोशाक: दौरा सुरूवाल
- रङ्ग: सिम्रिक
No comments:
Post a Comment